पश्चिम बागलुङको बडिगाड महोत्सवमा १ लाखको खुकुरी !

पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा जारी प्रथम बडिगाड महोत्सव तथा पौँदी न्वागी मेलामा बिक्रीका लागि राखिएको नेपाली खुकुरी। स्थानीय कालिगढद्वारा निर्मित यो खुकुरीको मूल्य ९९,९९९ राखिएको छ । तस्बिर : राम अबिरल