श्रमदानमा सत्तल बन्दै

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको सर्वसिद्धीधाम पञ्चकोटमा निर्माणाधिन भौतिक संरचना । ६२ लाख ८२ हजार ३ सय ९४ रुपैयाँ कुल लागतमा निर्माण हुन लागेको संरचनामा बागलुङ नगरपालिकाले ५० हजार अनुदान उपलब्ध गराएको होभने स्थानीयले १२ लाख ८२ हजार ३ सय ९४ रुपैयाँको जनश्रमदान गर्नुपर्ने छ ।