गण्डकी विकाश बैंकको प्रस्तावित लाभांश स्विकृत

बागलुङ, ६ मंसिर — गण्डकी विकास बैंकले आर्थिक बर्ष २०७४÷०७५ का लागि शेयर लाभांश प्रस्तावलाई स्वीकृत गरेको छ । हलै बसेको सञ्चाल समितिको बैठकले नेपाल राष्ट्र बैंकमा गरेको प्रस्ताव स्विकृत भएपछि लाभांश वितरणको बाटो खुलेको हो । बैंकले यो बर्ष शेयर धनिहरुलाई १४.२० प्रतिशत लाभांश बाँड्ने भएको छ । बैंकले आगामि साधारणसभामा लाभांश बाँढ्ने छ ।