२०७५ मंसिर १५ शनिबारको राशिफल

२०७५ मंसिर १५ शनिबार नवमी,१ डिसेम्बर २०१८
तपाईको आज
मेष– प्राय हरकार्यमा बिघ्नबाधा खडा हुने ।
वृष– पेट वा कम्मरमा पीडा हुने ।
मिथुन– मनमा प्रशन्नताको बहार छाउने ।
कर्कट– आर्थिक कारोबारमा नोक्सानी सहनु पर्ने ।
सिंह– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कन्या– अनावश्यक ठाउँमा धननाश भएर जाने ।
तुला– अनायासै अर्थ जमिनलाभको शुभ योग ।
वृश्चिक– कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।
धनु– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
मकर– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
कुम्भ– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मीन– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।