२०७५ मंसिर २१ शुक्रबारको राशिफल

२०७५ मंसिर २१ शुक्रबार औंशी, ७ डिसेम्बर २०१८
तपाईको आज
मेष– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
वृष– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
मिथुन– पछाडि बसेर खुट्टा तान्नेहारु आँफै ढल्ने ।
कर्कट– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
सिंह– इच्छित खानाको उपभोगमा बाधा खडा हुने ।
कन्या– मनमा प्रसन्नताको बहार छाउने ।
तुला– आँखामा पीडा वा कुनै समस्या देखापर्ने ।
वृश्चिक–सामाजिक स्थानमा नयाँ ईटा थपिने ।
धनु– खर्चका बाटाहरु बढेर जाने ।
मकर– अनायासै अर्थ जमीन लाभको शुभ योग ।
कुम्भ– आँटेका ताकेका कार्य अधुरै रहने ।
मीन– राज्यपक्षबाट असहयोग हुने ।
शुभ दिन ।