मुलाको धजरा

बागलुङको ताराखोलाका किशानले उत्पादन गरेका मुलाबाट बनाइएको धजरा । हिउँदको समयमा बनाइएको मुलाको धजारा स्थानीयले तरकारी र अचारका लागि १२ महिना प्रयोग गर्ने गरेका छन् । तस्वीर ः जनमञ्च