स्थानिय उत्पादन

बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानामा आयोजित सुन्तला उत्सवको व्यापारिक स्टलमा राखिएको स्थानीय उत्पादन खाद्यन्न । सुन्तला उत्सवमा स्थानीय खाद्यन्न बालीसंगै फलफुल पनि बिक्रीका लागि राखिएको छ । –तस्बिरः तारानाथ आचार्य/जनमञ्च