बगैचामा सुन्तला टिप्दै कृषक

बागलुङ नगरपालिका–८ सिगानाका अगुवा कृषक अनन्त बहादुर खड्का आफ्नो सुन्तलाको बगैचामा सुन्तला टिप्दै । सिगानामा उत्पादित सुन्तलाको बजारीकरण गर्नको लागि सुन्तला उत्सवको आयोजना गरिएको छ । –तस्बिरः तारानाथ आचार्य/जनमञ्च