स्वास्थ्य चौकीमा सौर्य उर्जा

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा रहेको स्वास्थ्य चौकीमा जडान गरिएको सोलार । वैकल्पीक उर्जाको लागि स्वास्थ्य चौकीमा सोलार बत्ति जडान गरिएको हो । –तस्बिरः तारानाथ आचार्य/जनमञ्च