प्याजको बेर्ना बजार पठाउनको लागि तयारी गर्दै

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीय कृषकले प्याजको बेर्ना बजार पठाउनको लागि तयारी गर्दै । कृषकले काउली, बन्दा, टमाटर, प्याज लगायतका तरकारीको नर्सरी गरेर मनग्य आम्दानी गर्ने गरेका छन् । –तस्बीरः अर्जुन कार्की