हिउँले ढाकिएको मुस्ताङ सदरमुकाम जोमसोम बजार

जोमसोम, २६ माघ – दोस्रोपटक हिउँ परेपछि शनिबार मुस्ताङको सदरमुकाम जोमसोम बजार हिउँले ढाकिएको छ । जोमसोम र आसपासमा दुई फिटभन्दा बढि बाक्लो हिउँ परेको छ ।