घोडावाँधेमा हिउँमा रम्दै आन्तरिक पर्यटक (फोटो फिचर)

बागलुङ, २६ माघ – हिउदको समयमा लगातार परेको पानी र चिसोका कारण जिल्लाको लेकहरुमा तलातला हिउँ परेपछि काँठेखोला-५ घोडावाँधेमा हिउँमा रम्दै आन्तरिक पर्यटक । घोडावाँधेले शनिवार धेरै आन्तरिक पर्यटकलाई भरपूर मनोरञ्जन दियो । यसलाई पर्यटक गन्तब्य बनाउन सकिने देखिएको स्थानीयको भनाई छ ।