म्याग्दीका कृषक मौरीपालन व्यवसायमा

म्याग्दीको मंगला गाउँपालिका–१, का कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर मौरीपालन व्यवसाय शुरु गरेपछि मौरी, मह, पोला र मौरीघार बिक्री गरेर वार्षिक करिब १४ लाख रुपैयाँ आम्दानी गरेका छन ।तस्वीर ः धु्रबसागर शर्मा/ढोरपाटन