सम्पादकीय

महोत्सव र पर्यटन

बिहिबार, मंसिर २८, २०७४ मा प्रकाशित

हिउद लागेपछि मेला महोत्सव लाग्ने कुरा नौलो होइन । बागलुङमा पनि आगामी पुस १४ गते देखि पाँचौं महोत्सवको आयोजना गरिएको छ । यो महोत्सव उद्योग बाणिज्य संघले आयोजना गर्छ, तर त्यसले जिल्लाकै आर्थिक अवस्था सुधारमा महत्वपूर्ण भूमिका खेल्छ । हुन पनि महोत्सव स्थलमा टिकट काटेर छिर्ने कुृरा मात्र महत्वपूर्ण..

संघिय संरचनामा कर्मचारी

बुधबार, मंसिर २७, २०७४ मा प्रकाशित

अव नेपालको संविधान २०७२ ले ब्यवस्था गरेबमोजिम देशको शासकीय स्वरूप संघिय संरचना अनुरुप हुने निश्चित भएको छ । संघिय शासन व्यवस्थालाई आधार बनाई मुलुकको समग्र विकासलाई गति प्रदान गर्ने उद्देश्यले संविधान सभाबाट नयाँ संविधान निर्माण भई लोकतान्त्रिक विकासका आधार तयार भएका छन् । अब संविधानको..

१६ दिने अभियान बारे

मङ्लबार, मंसिर २६, २०७४ मा प्रकाशित

यो बर्षको महिला हिंसाविरुद्धको १६ दिने अन्तराषर््िट्रय अभियान सकिएको छ । अधिकारवादी संघसंगठन र महिलाहरुले अनेक कार्यक्रम गरी यो अभियान सकाएका छन । १६ दिने अभियान मनाउन थालेको पनि धेरै भइसकेको छ तर पनि महिलामाथि हुने हिंसामा कमि आएको छैन भन्नेहरुको संख्या त्यतिकै बढि छ । नारीवादी लेखिका मेरी..

ओली एजेण्डा अनुमोदन

सोमवार, मंसिर २५, २०७४ मा प्रकाशित

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रारम्भिक परिणामअनुसार यसपटक मुलुकमा वाम वर्चस्व स्थापित हुने निश्चित जस्तै देखिएको छ । निर्वाचन अगाडि गरिएको विभिन्न भविष्यवाणीलाई माथ गर्दै वाम गठबन्धनमा देखिएको देशव्यापी लहरले अब मुलुकमा स्थिर सरकार दिने निश्चित देखिएको छ । नेकपा एमाले र माओवादी..

जनप्रतिनिधिलाई शुभकामना

आइतवार, मंसिर २४, २०७४ मा प्रकाशित

निर्वाचन शब्दमा आफैमा आकर्षण छ किनभने यो अर्काे लोभलाग्दो अभिब्यक्ति लोकतन्त्रसंग जोडिएको छ । विश्वमा लोकतन्त्रको मोहबाट कोही पनि मुक्त हुन सकेका छैनन् । कम्युनिष्ट शासन भएका मुलुकदेखि खाटी प्रजातन्त्रका हिमाइती मानिने सवै मुलुकले लोकतन्त्रलाई मानेका छन । उत्तर कोरिया जस्तो कठोर कम्युनिष्ट शासन..

बिरालो बाँध्ने प्रवृत्ति

बिहिबार, मंसिर २१, २०७४ मा प्रकाशित

नेपालको संबिधान २०७२ जारी भएर कार्यान्वयनको चरणमा रहेको छ । संबिधान कार्यान्वयनको महत्वपुर्ण पक्षको रुपमा रहेको स्थानिय निकायको निर्वाचन सम्पन्न भएर देशभरका स्थानिय निकाय जनप्रतिनिधिले सम्हालेका छन् । अर्को कार्यान्वयनको महत्वपुर्ण पक्ष भनेको प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचको पहिलो..

निर्वाचनमा प्रदेश एजेण्डा

बुधबार, मंसिर २०, २०७४ मा प्रकाशित

प्रतिनिधिसभा र प्रदेशसभाका लागि पहिलो चरणअन्तर्गत ३२ जिल्लामा ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि मतदान सम्पन्न भइसकेको छभने दोस्रो चरणको निर्वाचनका लागि अब एक दिन मात्र बाँकी छ । भोली ४५ जिल्लाका एक सय २८ प्रतिनिधिसभा र दुई सय ५६ प्रदेशसभा सदस्यका लागि मतदान हदैछ । यसपटकको निर्वाचन धेरै..

संक्रमितलाई खुल्ने वातावरण

सोमवार, मंसिर १८, २०७४ मा प्रकाशित

समय परिवर्तनशिल छ । समयको गतिसँगै दौडिरहेको मानव जीवनमा पछिल्लो समय आक्रमक बन्दै आएको रोग हो एचआईभी एड्स। नेपालमा हालसम्म खुल्नमा आएका संक्रमितहरुको संख्यालाई मात्रै आँकलन गर्ने होभने यो रोगको संक्रमण भएका ब्यक्तिहरुको संख्या ठुलो छ । स्वास्थयसँग सरोकार राख्ने निकायहरु र एच.आई.भी रोगको क्षेत्रमा..

आतंक विरुद्व जुधौं

आइतवार, मंसिर १७, २०७४ मा प्रकाशित

यतिवेला मुलुक निर्वाचनमय बनेको छ । निर्वाचन मात्रै होईनस आतंक र त्रासमय पनि बनेको छ । दिउसै सडकको विच बाटोमा एम्वुस पड्केका छन । उम्मेदवारको घर आगनमा बम राखिएको छ । एक किसिमले भन्दा देशमा माओवादी सशस्त्र विद्रोहकै बेलाजस्तो आतंक फैलेको छ । प्रतिनिधि सभा र प्रदश सभाको निर्वाचन कार्यक्रम सुरु भए यता..

अविश्वासको खाडल अब पुरौं

बिहिबार, मंसिर १४, २०७४ मा प्रकाशित

बागलुङमा निर्वाचन सम्पन्न भएर यतिबेला सबै केन्द्रका मत पेटिकाहरु जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा संकलित गरेर राखिएको छ । जिल्लाका १ सय ३ मतदान स्थलका १ सय ९९ केन्द्रका मत पेटिकाहरु यतिबेला जिल्ला समन्वय समितीको एक कोठामा बन्द गरेर राखिएको छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मात्रै मत गन्ने..

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150