मनोरञ्जन

तारानाथ आचार्यको लोकगीत बजारमा

बुधबार, मंसिर २७, २०७४ मा प्रकाशित

बागलुङ, २७ मंसिर – प्रतिनिधिसभा तथा प्रदेशसभामा देशैभरी आएको बामगठबन्धनको जितको बिषयलाई आधार बनाएर बागलुङे सर्जक तारानाथ आचार्यले लोकगित बजारमा ल्याएका छन् । ‘आयो आयो आयो बाम आयो’ बोलको उत्तेजीत गीत स्टार डिजिटल पोखराले बजारमा ल्याएको हो । तारानाथ आचार्यको शव्द तथा लय सिर्जनामा रहेको उक्त गीतमा..

पछि सर्‍यो श्वेताको ‘कान्छी’

सोमवार, मंसिर २५, २०७४ मा प्रकाशित

बागलुङ २५ मंसिर - नायिका श्वेता खड्काको निर्माणमा तयार भएको फिल्म 'कान्छी'ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। माघ २६ मा अनमोल केसी अभिनित फिल्म 'कृ' रिलिज हुने भएकाले फिल्म 'कान्छी' निर्माण पक्ष र वितरकले फागुन ४ गतेलाई प्रदर्शन मिति तय गरेका छन्।  एकै दिन प्रतीक्षित दुई फिल्म रिलिज हुने हल्लाले फिल्म..

यी कलाकार हाल्दैनन् भोट, यस्तो रहेको छ कारण

बुधबार, मंसिर २०, २०७४ मा प्रकाशित

बागलुङ, २० मंसिर - देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचनका लागि रानीतिक दलका नेता, कार्यकर्ता, कलाकर्मीदेखि सर्वसाधारण समेत उत्साहित देखिएका छन् । निर्वाचनबाट आफ्ना नजिकको दल, दलका नेता चुन्न सबै उत्साहित..

सलमानको बोरिङ जिन्दगी

बुधबार, मंसिर २०, २०७४ मा प्रकाशित

बागलुङ, २० मंसिर - कसलाई रहर नहोला, सलमान खानको जस्तो जिन्दगी जिउने ! तर, स्वयं सलमानचाहिँ आफ्नो दुनियाँदेखि खासै खुसी छैनन् रे । उनले हालैको एक कार्यक्रममा आफूले बोरिङ जिन्दगी बिताइरहेको बताएका छन् । ‘मैले बोरिङ तर कठोर मेहेनत गर्नुपर्ने जिन्दगी जिएको छु,’ उनलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका..

‘लभ डायरिज’ मा सुशील र रुबिना जोडी

मङ्लबार, मंसिर १९, २०७४ मा प्रकाशित

काठमाडौं, १९ मंसिर - प्रेम कथामा आधारित रहेर फिल्म बन्ने होडबाजी चलिरहँदा यस्तै कथामा नयाँ फिल्म ‘ लभ डायरिज’ बन्ने भएको छ । सौरभ चौधरीले निर्देशन गर्ने फिल्ममा सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटालगायतका कलाकारको अभिनय हुनेछ। सामान्यतया पत्रकार सम्मेलनमार्फत कलाकार सार्वजनिक..

स्कुल बंक गर्ने गल्कोटे ठिटो विष्णु, यसरी बने जनगायक

सोमवार, मंसिर १८, २०७४ मा प्रकाशित

बागलुङ, १८ मंसिर - चुनावको चटारोमा फुर्सद छैन, कसैलाई । कोही भोट घर-घर गएर माग्दैछन्, कोही भाषण ठोक्दैछन् अनि कोही उम्मेदवारलाई जिताउन आफ्नो कला र गलाको कमाल देखाइरहेका छन् । हो, यो चुनावमा कलाकार पनि कम्ती व्यस्त छैनन् । यही मेसोमा गायक विष्णु खत्रीलाई पनि यतिबेला चुनावी सभाहरुमा गाउन भ्याइनभ्याइ छ ।..

अस्ट्रेलियाको समुन्द्री तटमामा साम्राज्ञी र झरनाको मस्ती

आइतवार, मंसिर १७, २०७४ मा प्रकाशित

काठमाडौं, १७ मंसिर - ‘ए मेरो हजुर २’ प्रर्दशनको लागि अस्ट्रेलिया पुगेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो विकिनी अवतार सार्वजनिक गरेकी छिन्। नायिका झरना थापासँगै सम्राज्ञी अस्ट्रेलियामा  ‘होलिडे’ पनि मनाईरहेका छन्। अस्ट्रेलियाका रमणीयस्थलमा यी दुईले सेल्फी, भिडियो, फोटो लिदै सामाजिक..

‘बटरफ्लाई’ को ट्रेलर रिलिज (ट्रेलरसहित)

शनिबार, मंसिर १६, २०७४ मा प्रकाशित

बागलुङ, १६ मंसिर - पुस २७ गते रिलिज डेट लिएको चलचित्र ‘बटरफ्लाई’ को ट्रेलर रिलिज गरिएको छ । प्रियंका कार्की र आर्यन अधिकारी स्टारर चलचित्र सस्पेन्स लभ स्टोरी सिनेमा हो । प्रियंका र आर्यनसँगै अर्का अभिनेता अर्पण थापा पनि ट्रेलरमा हाइलाइट्स गरिएका छन् । ओम प्रतिक गुरुङको निर्देशन तथा लेखन रहेको..

‘फाटेको जुत्ता’ पुनः प्रदर्शनमा

शुक्रबार, मंसिर १५, २०७४ मा प्रकाशित

काठमाडौं, १५ मंसिर - चलचित्र ‘फाटेको जुत्ता’ पुनः प्रदर्शनमा आएको छ । निर्वाचनका कारण नयाँ चलचित्र प्रदर्शनमा नआए पछि ‘फाटेको जुत्ता’ ले राहत पाएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको असर हलमा पनि देखिने अनुमान गर्दै निर्माताहरु चलचित्र रिलिज गर्न डराएपछि शुक्रवारबाट क्यूएफएक्सले ‘फाटेको..

‘फिर्के’ को ट्रेलर सार्वजनिक

बिहिबार, मंसिर १४, २०७४ मा प्रकाशित

काठमाडौँ, १४ मसिर - राजधानीमा बुधबार ‘फिर्के’ को  ट्रेलर सार्वजनिक भएको छ । हास्य कलाकारको छवि बनाएर निर्देशनमा पसेका रवि डंगोलले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्म कमेडी जानरामा बनेको उनले जनाए । ‘ईकु’को नामले चर्चित कलाकार सुलेमान शंकर यो फिल्मको प्रस्तुतकर्ताको रुपमा रहेका छन् । ‘गाउँबाट..

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150