विज्ञान प्रविधि

फेसबुक धेरै चलाउदा मानसिक रोगी हुनु होला !

शनिबार, जेष्ठ ५, २०७५ मा प्रकाशित

केपी शर्मा ज्ञवाली यसो एक छिन एउटा साथीसँग कुरा गर्छु भनेर म्यासेन्जर खोलेको थिएँ। अर्को तिर एउटा म्यासेज आयो। इनबक्स खोलेँ। १ सय १२ बाह्र जनाको ग्रुप रहेछ त्यो। मेरो साथीको नामबाट एउटा भिडियो आएको रहेछ मैले लिंकमा क्लिक नगरेरै थाहा पाएँ। त्यो भिडियो अश्लिल हो उत्तिखेरै अरु साथीहरुले पनि त्यसमा..

नोकिया एक्स सिक्स स्मार्टफोन सार्वजनिक

बिहिबार, जेष्ठ ३, २०७५ मा प्रकाशित

एजेन्सी, ३ जेठ– चीनको बेइजिङमा बुधबार नोकिया एक्स सिक्स स्मार्टफोन सार्वजनिक गरिएको छ । स्मार्टफोनको रुपमा एचएमडी ग्लोबलले नोकिया एक्स सिक्स लञ्च गरेको हो । यो स्मार्टफोनमा ए आई तथा एचडिआर फिचर्सयुक्त डुअल रियर क्यामरा रहेका छन् । यसका अन्य फिचर्समा अक्टाकोर स्नापड्रागन ६३६ प्रोसेसर, ४ तथा ६ जिबी..

हुवावेको नोभा थ्री ई नेपाली बजारमा

सोमवार, बैशाख ३१, २०७५ मा प्रकाशित

दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको हुवावेको नोभा थ्री ई स्मार्ट फोन नेपाली बजारमा भित्रिएको छ। हुवावेले आफ्नो सबैभन्दा सफल उत्पादन नोभा सिरिजको पछिल्लो उत्पादन नोभा थ्री ई नेपाली बजारमा भित्र्याएको हो । अन्तर्राष्ट्रिय बजारमा सफल नोभा थ्री ई को व्यग्रताका साथ प्रतीक्षा..

हराएका पिलपिल जुनकिरी खोज्दै

बिहिबार, बैशाख २७, २०७५ मा प्रकाशित

चेतना गुरागाईं बागलुङ, २७ बैशाख - कीर्तिपुरकी बाह्र वर्षीया सानु महर्जन चार कक्षा पढ्छिन्। उनले विज्ञान किताबमा विभिन्न किराकिरीका फोटा देखेकी छन्। नाम पढेकी छन्।तिनैमध्ये एक हो, जुनकिरी। उनले जुनकिरी देखेकी भने छैनन्। रातमा पिलपिल बत्ती बाल्दै उड्ने प्रकृतिको यो अनुपम सृष्टि देख्दै नदेखी..

प्रबिधि दिवसको अवसरमा पाठशालालाई कम्प्युटर सहयोग

बिहिबार, बैशाख २०, २०७५ मा प्रकाशित

बागलुङ, २० बैशाख– संस्कृत भाषा पढ्नेलाई आधुनिक प्रविधिसँग जोड्न भन्दै कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) जिल्ला कार्यसमिती बागलुङले संस्कृत भाषा पढाई हुने यहाँको एक विद्यालयलाई प्राविधिक सामाग्री हस्तान्तरण गरेको छ । बुधबार प्रविधि दिवशको अवसरमा क्यानले बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको..

नेपालकै ठूलो २५ मेगावाट सोलार प्लान्टको शिलान्यास

शुक्रबार, बैशाख १४, २०७५ मा प्रकाशित

काठमाडौं, १४ वैशाख - नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिलान्यास गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले शुक्रबार मध्यान्ह देवीघाट जलविद्युत केन्द्र परिसरमा स्थापना हुन लागेको..

‘मजाक’ लागेको ‘खेलौना’ बिजुली गाडीप्रति बढ्दो आकर्षण

शुक्रबार, बैशाख १४, २०७५ मा प्रकाशित

बागलुङ, १४ वैशाख - सात वर्षअघि, चीनको बिवाइडी नामक गाडी कम्पनीले विद्युतीय बसको मोडल प्रस्तुत गरेको थियो। बेल्जियमको औद्योगिक प्रदर्शनीमा कम्पनीले सार्वजनिक गरेको उक्त बस धेरैलाई ‘मजाक’ लागेको थियो। ‘त्योबेला हाम्रो बसलाई धेरैले खेलौना भनेर मजाक उडाए,’ बिवाइडी युरोपका प्रबन्ध निर्देशक इज्ब्रान्ड..

ढोरपाटनमा टुजी र थ्रिजी विस्तार

सोमवार, बैशाख १०, २०७५ मा प्रकाशित

थम्मन थापा बागलुङ, १० वैशाख– नेपाल टेलिकमले बागलुङको पर्यटकिय स्थल ढोरपाटनमा माईक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको छ । टेलिकमले बागलुङ सदमुकाम देखि १ सय २४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाँडामा टावर राखि सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम..

एनसेलको सही डाटा प्याकेज

आइतवार, बैशाख २, २०७५ मा प्रकाशित

बागलुङ, १ वैशाख -निजी क्षेत्रको संचार प्रदायक संस्था एनसेलले फ्युल योर फन योजना अन्र्तगत ग्राहकका लागि अल टाईम डाटा प्याकलाई थप सुलभ बनाउँदै डाटा प्याक ल्याएको छ । सही डाटा प्याकमा ग्राहकले विद्यमान अल टाईम डेटा प्याक भन्दा १० गुणा बढी डाटा पाउने र चौविसैघण्टा ईन्टरनेटमा पहुँच बढ्ने बताइएको छ । चैत २९..

जव म्याग्दीको आकाशमा औषधि बोकेर ड्रोन उड्यो…

मङ्लबार, चैत्र २७, २०७४ मा प्रकाशित

म्याग्दी, २७ चैत - अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन । यसको पिठ्युँमा थियो - एक किलो औषधिको बाकस । राम्चेको हेल्थपोस्टमा जमिनदेखि करिब १५ मिटर उचाइबाट औषधि खसालेर ड्रोन..