दृष्टिकोण

वामपन्थी गठबन्धनदेखि पार्टी एकतासम्म

सोमवार, जेष्ठ ७, २०७५ मा प्रकाशित

राजेशचन्द्र राजभण्डारी सधै विभाजन मात्रै हुने आरोप लाग्दै आएको नेपाल कम्युनिस्ट पार्टी बीच नयाँ ढंगले एकता भएपछि नेपाली जनतामा खुशीको लहर छाएको छ । नेपालको प्रमुख शक्तिशाली कम्युनिस्ट पार्टी एमाले र माओबादी केन्द्रबीच राजधानीमा भब्य समारोह बीच भएको पार्टी एकताले नेपालमा मात्रै हैन विश्वको..

प्रचण्डलाई भावुक बनाउने दिल निशानीको पत्र

आइतवार, जेष्ठ ६, २०७५ मा प्रकाशित

प्रिय कमरेड प्रचण्ड, अभिवादन ! निकै व्यस्त हुनुहुन्छ । त्यसैले यो पत्र पढ्नुहुनेछ भन्ने त्यति धेरै बिश्वास छैन मलाई किनभने यो कुनै माओका छोराले स्टालिनलाई लेखेको पत्र हैन । महान् विचारक फिडेल क्यास्ट्रोलाई, कमरेड चे ग्वेभाराले लेखको बिदाइपत्र हैन यो । सोभियत संघ र फासिस्ट जर्मनीको विषयमा पनि हैन ।..

१० वर्ष पछिको नेपाल

आइतवार, जेष्ठ ६, २०७५ मा प्रकाशित

केपी शर्मा ओली आज मिडियाले एउटा उत्साहजनक कार्यक्रम गरेको छ । हुन त सञ्चार माध्यम पढ्ने–पढाउने, सुन्ने–सुनाउने, सिकाउने, मनोरञ्जन दिने, सूचना दिने र मिलाउने–जुधाउने कामहरूमा रुचि राख्ने ठाउँ हो । यसले कहिले माया पनि पोख्छ, कहिले रिस पनि फेर्छ । तर आजको (म्याराथन) कार्यक्रमचाहिँ अलिकति पृथक् ढंगले..

किन र कसका लागि कम्युनिष्ट एकता

आइतवार, जेष्ठ ६, २०७५ मा प्रकाशित

रामकृष्ण शर्मा विषय प्रवेश नेपालमा कम्युनिस्ट विचार मन पराउनेहरुका लागि नेपालमा पुर्नजागरणको युग शुरु भएको छ । वा अर्को अर्थमा भन्नु पर्दा बेलायतमा पुर्नजागरणको समयमा उनीहरुले वाईवलको आधारमा भगवानबाट शासित हुन छाडेर आफुनै भगवान भएको घोषणा गरे । वा मानव नै भगवान हो भने । यो दृष्टान्त नेपालमा..

नयाँ पुस्ताको नेतृत्वमा विष्णु पौडेलको उदय

शुक्रबार, जेष्ठ ४, २०७५ मा प्रकाशित

अमित ढकाल चिनियाँ कम्युनिस्ट पार्टीमा यसअघिको ‘पिपुल्स कंग्रेस’ सम्म भावी नेतृत्व तयार गर्ने एउटा विधि थियो। पार्टीको सर्वोच्च निकाय ९ सदस्यीय स्ट्यान्डिङ कमिटीमा ५० देखि ६० वर्ष उमेरका दुई जना नेता ल्याइन्थ्यो। ती नेता पाँच वर्ष स्ट्यान्डिङ कमिटीमा बसेर काम गर्थे। त्यसपछि एक जना राष्ट्रपति..

मार्क्सको कामप्रति चासो

शुक्रबार, जेष्ठ ४, २०७५ मा प्रकाशित

कार्ल बिल्ट गृहनगर जर्मनीको ट्राएरमा उनको मूर्ति अनावरण गरिएसँगै कार्ल मार्क्सको दुई शताब्दीयौं जन्मजयन्तिका अवसरमा उनको कामप्रति चासो बढेको छ । चीनको बेइजिङमा माक्र्सवादको उत्सव मनाउने क्रममा गत साता चीनका राष्ट्रपति सी जिनपिङले घोषणा गरे – ‘‘भव्य सूर्योदयजस्तै मार्क्सवादले मानव इतिहासको..

पायल्स र रोकथाम

शुक्रबार, जेष्ठ ४, २०७५ मा प्रकाशित

कृष्ण कुमार शैजु पायल्सको समस्या भोग्ने नेपाली कमै होलान् । तपाईं पनि पायल्स रोगी होभने दुखाई र ठीक नहुने चिन्ताले आत्तिनुभएको होला । उपचार गर्दा पनि समाधान हुँदैन भन्ने सोच्दै हुनुहोला । तर, उपचार नगर्दा पायल्सले झनै दुःख दिन्छ । उपचार गरे पायल्सको समस्याबाट मुक्ति र सहजता मिल्ने चिकित्सकको सुझाब..

मोदीको भ्रमण र राजनीतिक प्रभाव

बुधबार, जेष्ठ २, २०७५ मा प्रकाशित

डिल्लीप्रसाद गौतम भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी यहि बैशाख २८÷२९ मा २ दिने नेपाल भ्रमण गरेर फर्किएका छन् । मोदी नेपालको भ्रमणको मिति तय भएपश्चात भ्रमण अवधिभर र तत्पश्चात पनि अझै पनि चर्चामानै छन् । शायद मोदीबाहेक कुनैपनि राष्ट्र प्रमुख नेपालको भ्रमण गर्दा यति साह्रो चर्चामा हुँदैनन् होला ।..

युवा र आर्थिक समृद्धिका कुरा

मङ्लबार, जेष्ठ १, २०७५ मा प्रकाशित

विनोद त्रिपाठी युवा शक्ती त्यस्तो शक्ती हो जसलाई जुन परिवेशमा लान सक्यो त्यस्तै उन्नती र अवनती हुन जान्छ । देश विकासमा युवाको भुमिका र उनीहरुको परिचालनले गौड अर्थ राख्छ । देशको आर्थिक र सामाजिक विकास हुनको लागि आजको विश्वले एउटा Globel Worming with youth paticifation on economy aefuity भन्ने नारालाई अगाडि सारेको तितो सत्य सावितै..

सुतेका छन कि सोचेका छन गोकर्ण बिष्ट ?

मङ्लबार, जेष्ठ १, २०७५ मा प्रकाशित

कृष्णप्रसाद शर्मा नेपाली राजनितिमा केही नेताहरूलाई सकरात्मक रुपमा लिन्छन् । त्यस मध्ये गोकर्ण बिष्ट पनि एक हुन। पहिलो पटक उर्जा मन्त्री हुँदा ठुलो केही नगरे पनि ठुलाबढाका बिद्युत् प्रशारण लाईन काटेर चर्चामा रहे । पछि कुलमान र जनार्दन शर्माले लोडसेडिङ हालको अवस्थामा पुर्याए पछि उनको कार्य त्यती..