प्रदेश

ताराखोलामा भिषण आगलागी

बिहिबार, मंसिर २८, २०७४ मा प्रकाशित

बागलुङ, २८ मंसिर - ताराखोला गाउँपालिकामा भिषण आगलागी भएको छ । ताराखोला गाउँपालिका ५ लाभाङका टकबहादुर बुढाले आफ्नो खरबारीमा लगाएको आगो अनियन्त्रित हुँदा करिब एकसय हेक्टर वन नष्ट भएको छ । गाउँमा खर काटेपछि बारीमा आगो लगाउने चलन छ । ‘खरबारीमा आगो लगाएपछि निभाएरै फर्किएको हँु,’ बुढाले भने, ‘पछि अचानक..

समानुपातिकतर्फ एमालेको अग्रता कायमै

बिहिबार, मंसिर २८, २०७४ मा प्रकाशित

बागलुङ, २८ मंसिर - पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा (एमाले) को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगबाट प्राप्त जानकारीअनुसार नेकपा (एमाले)ले बिहीबार राति साढे ८ बजेसम्म २८ लाख ९५ हजार ८०६ मत, नेपाली..

राजा बस्ने हिमागृह मुख्यमन्त्रीको आवासका लागि प्रस्ताव

बिहिबार, मंसिर २८, २०७४ मा प्रकाशित

पोखरा, २८ मंसिर - पूर्वराजपरिवारका सदस्यले प्रयोग गर्दै आएको दरबार हिमागृहलाई प्रदेश नं ४ का मुख्यमन्त्रीको आवास बनाइने भएको छ । पूर्वराजपरिवार सदस्यहरू यहाँ आउँदा फेवाताल किनारका रत्न मन्दिर र हिमागृहमा बस्थे । त्यसैमध्येको एक हिमागृहलाई मुख्यमन्त्रीको आवास बनाउन पश्चिमाञ्चल क्षेत्रीय प्रशासन..

गाउँ पसे माननीयहरु

बिहिबार, मंसिर २८, २०७४ मा प्रकाशित

तारानाथ आचार्य बागलुङ, २८ मंसिर- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बिजयी भएका सांसदहरु अन्तिम नतिजा आए लगत्तै प्रमाण पत्र बुझेर गाउँ पसेका छन् । शनिवार बिजय जुलुस निकालेका दलका नेताहरु पनि बिजयी उमेदवार सँगै गाउँगाउँमा कार्यकर्ता र मतदातालाई धन्यवाद दिन हिडेका हुन् । भ्याई नभ्याई उनीहरुले..

आश्रमलाई खाद्यान्न सामाग्री हस्तान्त्रण

बिहिबार, मंसिर २८, २०७४ मा प्रकाशित

बागलुङ, २८ मंसिर– आदर्श संचार सहकारी संस्थाले मानव सेवा आश्रमका लागि खाद्यान्न सहयोग गरेको छ । सहकारीको १२ औं स्थापना दिवसको अवसरमा आश्रममा चामल, नुन, तेल र अन्य उपभोग्य बस्तु सहयोग गरेको हो । बुधवार आयोजित एक कार्यक्रममा आश्रम संचालक मनिष रायमाझीलाई सहकारीका पदाधिकारीले सामाग्री हस्तान्तरण गरेका..

धौलागीरिमा निर्वाचित एक्ली महिला म्याग्दीका नरदेवी

बिहिबार, मंसिर २८, २०७४ मा प्रकाशित

म्याग्दी, २८ मंसिर– हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीकी नरदेवी पुन धौलागिरि क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने एक्ली महिला सांसद बनेकी छन् । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा विजयी भएकी एमालेकी नेता पुन धौलागिरि क्षेत्रमा पर्ने म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतबाट पहिलो हुने..

बन्द भए मुस्ताङका बिद्यालय

बिहिबार, मंसिर २८, २०७४ मा प्रकाशित

सुन्दर कुमार थकाली मुस्ताङ, २८ मंसिर– हिमालपारीको जिल्ला मुस्ताङमा अत्यधिक चिसो र हिउँ पर्न थालेपछि यहाँ सञ्चालित सरकारी विद्यालय, गुम्बा र निजी विद्यालय बन्द हुन थालेका छन्। उपल्लो मुस्ताङमा सञ्चालित विद्यालयले पोखरा लगेर घुम्ती कक्षा सञ्चालन गरेका छन् । मुस्ताङमा आधारभुत र माध्यमिक तह गरेर ५६..

निर्वाचित सांसदहरु मुख्यमन्त्री बन्ने दौडधुपमा

बिहिबार, मंसिर २८, २०७४ मा प्रकाशित

६०–४० को सूत्रबाटै मुख्यमन्त्री र सभामुख बाँडिने काठमाडौं, २८ मंसिर - संघीय संरचनामा पहिलो पटक अभ्यास हुन लागेको प्रादेशिक सरकारको नेतृत्व लिन बाम गठबन्धनबाट विजयी प्रादेशिक सांसदहरुले आन्तरिक दौडधुप बढाएका छन् । प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशमा स्पष्ट बहुमत आएकाले त्यहा बामगठबन्धनकै सरकार..

यसरी बन्छ प्रदेशसभा

बिहिबार, मंसिर २८, २०७४ मा प्रकाशित

सागर पण्डित काठमाडौं, २८ मंसिर - संविधानमै व्यवस्था गरिएको तीन तहको शासकीय स्वरुपको संरचनाअनुसार नेपालमा पहिलोपटक प्रदेशसभा गठन हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै दुवैतर्फका प्रतिनिधि चुनिने क्रम अन्तिम चरणमा पुगिसकेको छ । संविधानअनुसार प्रदेश संसद् एक सदनात्मक हुनेछ, जसलाई..

तनहुँमा समानुपातिकमा एमाले पहिलो

बुधबार, मंसिर २७, २०७४ मा प्रकाशित

दमौली, २७ मंसिर - तनहुँमा समानुपातिक तर्फको मतगणना बुधबार सकिएको छ । मतपरिणाम अनुसार तनहुँमा समानुपातिक तर्फ पनि एमाले पहिलो पार्टी भएको छ । दुवै निर्वाचन क्षेत्रमा एमालेले कांग्रेस भन्दा बढि मत प्राप्त गरेको छ । एमालेले ५५२८५ र कांग्रेसले ५३७१९ मत प्राप्त गरेको छ भने माअोवादी केन्द्रले १०८९४ मत..

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150