राष्ट्रिय

असारको पहिलो साता प्रधानमन्त्रीको चीन भ्रमणको तयारी

मङ्लबार, जेष्ठ ८, २०७५ मा प्रकाशित

चन्द्रशेखर अधिकारी काठमाडौँ, ८ जेठ - प्रधानमन्त्री केपी ओलीको आगामी चीन भ्रमणको ‘एजेन्डा’ बारे प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले संयुक्त रूपमा अन्तरमन्त्रालय छलफल अघि बढाएका छन् । उनीहरूले बेइजिङस्थित नेपाली दूतावास र काठमाडौंस्थित चिनियाँ दूतावाससँग समेत समन्वय गर्दै पुराना..

आफ्नै चुनावी घोषणापत्रबाट किन पछि हट्यो सरकार ?

मङ्लबार, जेष्ठ ८, २०७५ मा प्रकाशित

बागलुङ, ८ जेठ - जलमार्ग, रेलमार्ग र हवाईमार्गमा फड्को मार्ने उद्घोषसहितको सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा महत्वकांक्षी योजनादेखि लोकप्रिय कार्यक्रमहरु समेत..

सरकारको नीति तथा कार्यक्रम अत्यत्नै महत्वाकांक्षी – अर्थविद

सोमवार, जेष्ठ ७, २०७५ मा प्रकाशित

काठमाडौँ, ७ जेठ - राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सरकारको आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम संसदमा पेश गरिन् । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नीति तथा कार्यक्रममा वार्षिक नीतिभन्दा पनि पञ्चवर्षीय योजनामा आधारित जस्तो देखिन्छ । अधिकांश लक्ष्य पाँच वर्षमा पूरा गरिने..

त्रिभुवन विमानस्थल अब २१ घण्टा खुल्ला

सोमवार, जेष्ठ ७, २०७५ मा प्रकाशित

काठमाडौँ, ७ जेठ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि त्रिभुवन विमानस्थल २१ घण्टा खुल्ला गरेको छ । सोमबार पर्यटनमन्त्री रविन्द्र अधिकारीले एक कार्यक्रमको अयोजना गरी २१ घण्टे सेवाको उद्घाटन गरेका हुन् । त्रिभुवन विमानस्थलमा एअर ट्राफिक जान बढ्दै गएपछि सरकारले करिब २ महिनाअघि..

के के छ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ? (पूर्णपाठ सहित)

सोमवार, जेष्ठ ७, २०७५ मा प्रकाशित

बागलुङ, ७ जेठ - इतिहासकै शक्तिशाली वामपन्थी सरकारले आफ्नो नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै निकै महत्वाकांक्षी कार्यदिशा अगाडि सारेको छ । नीति तथा कार्यक्रमले आगामी ५ वर्षभित्र दोहोरो अंकको आर्थिक बृद्धिदर कायम गर्ने गरी आर्थिक क्रियाकलाप गर्ने भनेको छ । संविधानतः सबै नेपालीहरुलाई समान..

आर्थिक बृद्धिदर दोब्बर, काठमाण्डौलाई चीन र भारतको रेल मार्गले जोडिने

सोमवार, जेष्ठ ७, २०७५ मा प्रकाशित

काठमाण्डौ, ७ जेठ-सरकारले नेपालीको प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने लक्ष्य राखेको छ । सोमबार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पाँच वर्षभित्र प्रति व्यक्ति आय दोव्वर बनाउने उल्लेख गरिएको छ । आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंक..

वरीयता घटाएकोमा वरिष्ठ नेता खनालको आपत्ति

आइतवार, जेष्ठ ६, २०७५ मा प्रकाशित

काठमाडौँ, ६ जेठ - तत्कालीन एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो अनुपस्थितिमा पार्टीभित्रको वरीयता तलमाथि पारिएको भन्दै आपत्ति जनाएका छन् । एमाले र माओवादी केन्द्रबीच एकता हुँदा चीन भ्रमणमा रहेका खनालले आइतबार स्वदेश फर्केलगत्तै अध्यक्ष केपी ओली र नेता माधव नेपालको..

तत्कालीन एमालेबाट ४५ केन्द्रीय सदस्यको मनोनयन टुंगो

आइतवार, जेष्ठ ६, २०७५ मा प्रकाशित

बागलुङ, ६ जेठ - तत्कालीन एमालेले एकीकरणपछि घोषणा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ४५ केन्द्रीय सदस्यको मनोनयन टुंगो लगाएको छ । नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले ४५ केन्द्रीय सदस्यको मनोनयन टुंगो लगाएका हुन् । आधिकारिकरुपमा भने पार्टीले मनोनीत सदस्यको नाम सार्वजनिक गरेको..

दशौं ओभरमा सन्दिपले लगातार लिए मुम्बईको दुई विकेट

आइतवार, जेष्ठ ६, २०७५ मा प्रकाशित

नयाँ दिल्ली, ६ जेठ - एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सन्दिप लामिछानेले मुम्बई इण्डियन्सका तीन विकेट लिएका छन्। सन्दिपले १० औं ओभरमा किरोन पोलार्डलाई र क्रुनाल पाण्ड्यालाई आउट गरेका हुन्। पोलार्ड ९.१ र क्रुनाल ९.४ ओभरमा आउट भए।यसअघि सन्दिपले पहिलो ओभरमै मुम्बईका सूर्यकुमार..

सुन तस्करी र हत्या प्रकरणमा प्रमाण खोज्दै सरकारी वकिल

आइतवार, जेष्ठ ६, २०७५ मा प्रकाशित

माधव घिमिरे|विनोद भण्डारी विराटनगर, ६ जेठ - सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा अभियोग पुष्टि गर्ने भरपर्दो प्रमाण नभएको भन्दै प्रतिवादीका वकिलले अभियुक्तहरूलाई साधारण तारिखमा छाड्न माग गरेपछि सरकारी वकिलले त्यसको खण्डन गर्न छलफल थालेका छन् । प्रतिवादीतर्फबाट थुनछेक बहस गरेका ४५ भन्दा बढी..