आर्थिक

एक वर्षमा ७ खर्ब  रेमिट्यान्स भित्रियो

मङ्लबार, भदौ ६, २०७४ मा प्रकाशित

काठमाडौं , ६ भदौ-गत आर्थिक वर्ष २०७३÷७४ मा नेपालबाट ७३ अर्ब रुपैयाँ बराबरको सामान विदेश निकासा हुँदा देशमा ९ खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान भित्रिएको छ । गत वर्ष निर्यातको तुलनामा आयात बढ्दा देशको व्यापार घाटा ९ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग ५..

राहदानीबाट डेढ करोड राजस्व संकलन

बिहिबार, साउन २६, २०७४ मा प्रकाशित

म्याग्दी, २६ साउन-जिल्लामा एक वर्षको अवधिमा राहदानी दस्तुरबाट मात्रै झण्डै डेढ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । गएको आर्थिक वर्ष २०७३÷७४ मा कुल एक करोड ४६ लाख ८० हजार सातसय रुपैयाँ राजश्व सङ्कलन गरिएको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीको रेकर्डअनुसार राहदानी दस्तुरबाट मात्रै कुल राजश्वको एक..

राहत संकलन गर्दै साइनिङ

मङ्लबार, साउन २४, २०७४ मा प्रकाशित

बागलुङ, २४ साउन - जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर–४ तंग्रामका २४ बर्षिया बिष्णु श्रीस पुनको उपचारमा सहयोग पु¥याउनको लागि दी साइनिङ डान्स ग्रुप बागलुङले आर्थिक संकलन अभियान सुरु गरेको छ । लुपस रोगबाट प्रताडित बनेर जिवन मरणको दोसाँधमा पुगेकी पुनको उचारमा सहयोग गर्नको लागि आईतबारदेखि बागलुङका..

जहाज र पाटपुर्जा आयातमा १९ अर्ब

आइतवार, साउन २२, २०७४ मा प्रकाशित

काठमाडौं, २२ साउन - नेपालले आर्थिक वर्ष २०७३/०७४ मा भारत र तेस्रो मुलुकबाट १९ अर्बभन्दा बढीको हवाई जहाज तथा पाटपुर्जाको आयात गरेको छ । एक वर्षको अवधिमा १९ अर्ब ६५ करोड रुपैयाँको हवाई जहाज तथा पाटपुर्जा आयात गरेको नेपालको छ । आव २०७२/०७३ मा नेपालले ११ अर्ब रुपैयाँ बराबरको हवाई जहाज तथा पाटपुर्जा आयात..

मोरङमा १५ करोडमा मनमोहन पार्क निर्माण हुँदै

शुक्रबार, साउन २०, २०७४ मा प्रकाशित

ध्रुब भट्टराई विराटनगर, २० साउन - मोरङको वुढीगंगा गाउँपालिका-६ मा १५ करोडको लगानीमा मनमोहन पार्क निर्माण कार्य सुरु गरिएको छ । पूर्वाञ्चलमा पहिलो पटक यति ठूलो लगानीमा पार्क निर्माण कार्य सुरु गरिएको हो । जिल्ला समन्वय समिति मोरङले वुढीगंगा-६ स्थित मनमोहन मेमोरियल पोलिटेक्निकको हाताभित्र रहेको ६..

राहत रकम प्रदान

शुक्रबार, साउन २०, २०७४ मा प्रकाशित

बागलुङ, २० साउन - आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले संस्थाका अध्यक्ष अमरबहादुर थापाका पिताको निधनप्रति शोक व्यक्त गर्दै बिहिबार श्रद्धाञ्जली सभा सन्पन्न गरेको छ । अध्यक्ष थापाका पिता समाजसेवी घनश्याम थापाको निधन भएको छैठो पूण्यतिथि पारेर संस्थाले काठेखोला गाउँपालिका–२ भिमापोखरास्थित घरमै..

३२ लाख राजस्व

बिहिबार, साउन १२, २०७४ मा प्रकाशित

म्याग्दी, १२ साउन-जिल्लामा वार्षिक ४ हजारको हाराहारीमा सवारीसाधनहरु कार्वाहीमा पर्ने गरेका छन् । गत आर्थिक वर्ष २०७३÷७४ मा ट्राफिक नियम उल्लङ्घन गरी चलेका विभिन्न प्रकृतिका गरी कुल ४ हजार ९९ ओटा सवारीसाधनहरु कार्वाहीमा परेका हुन् । ट्राफिक नियम उल्लङ्घन, मादकपदार्थ सेवन, रुट परमिट नलिने, विना..

६६ प्रतिशत बजेट खर्च

बुधबार, साउन ११, २०७४ मा प्रकाशित

म्याग्दी, ११ साउन - आर्थिक बर्ष २०७३/०७४ मा म्याग्दीबाट विकास बजेट ६६ प्रतिशत खर्च भएको छ । जिल्लाका विभिन्न सरकारी कार्यालयमार्फत विकास निर्माण लगायतको कामको लागि पँुजीगततर्फ प्राप्त ६४ करोड २२ लाख ५४ हजार २६० रुपैयाँमध्ये जम्मा ४२ करोड ९० लाख १६ हजार १ सय १ रुपैँया मात्रै खर्च भएर २१ करोड ३२ लाख ३८..

यस वर्ष हाइड्रोमा थप कर्जा नजाने सम्भावना

शनिबार, साउन ७, २०७४ मा प्रकाशित

काठमाडौं, ७ साउन - चालु आवमा बैंक तथा वित्तीय संस्थाबाट जलविद्युत् क्षेत्रमा थप कर्जा प्रवाह हुने सम्भावना कम रहेको यसै क्षेत्रका सम्बद्धहरुले बताउन थालेका छन् । ‘अहिलेको मौद्रिक नीतिले जलविद्युत् र कृषिमा वाणिज्य बैंकहरुले गर्नुपर्ने लगानी सीमा अलग अलग रुपमा तोकेको छ,’ बैंकर ज्ञानेन्द्र प्रसाद..

सिवाईसीको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

शुक्रबार, साउन ६, २०७४ मा प्रकाशित

बागलुङ, ६ साउन - चारतारे युवा क्लव (सिवाईसी) नेपालले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक नीति, कार्यक्रम तथा बजेट बिहिबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । संस्थाले देशका ६ जिल्लामा वित्तिय सुविधाको पहुँचबाट टाढा रहेका लक्षीत वर्गका लागि सञ्चालन गर्दै आईरहेको लघुवित्त कार्यक्रम अन्तर्गतको वार्षिक..

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150