खेलकूद

खेल मैदान बनाउन विदेशबाट सहयोग

शुक्रबार, जेष्ठ ४, २०७५ मा प्रकाशित

बागलुङ, ४ जेठ– बागलुङ नगरपालिका–४ वडारचौरमा निर्माणाधिन बहुउद्देश्यीय खेलकुद मैदानका लागि वैदेशिक रोजगारीमा रहेकाहरुले लाखौं रुपैयाँ सहयोग गरेका छन् । वडा कार्यालयले गठन गरेको उपभोक्ता समितीले निर्माण गरिरहेको खेल मैदानका लागि वैदेशिक रोजगारीमा रहेका स्थानिय युवाहरुले ९ लाख रुपैयाँ सहयोग..

विश्व ११ टिममा समावेश भए सन्दीप

बिहिबार, जेष्ठ ३, २०७५ मा प्रकाशित

बागलुङ, ३ जेठ - वेस्ट इन्डिजसँग दुई हप्तापछि हुने टि-ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आइसिसीको विश्व ११ टोलीमा परेका छन्। विश्व ११ को टोलीमा सन्दीपसँगै इयोन मोर्गन, साहिद अफ्रिदी, तमिम इक्वाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लागन, सोएब मल्लिक, हार्दिक पाण्ड्या,..

राष्ट्रपति रनिङ्ग शिल्ड बहिरा विद्यालयलाई

मङ्लबार, जेष्ठ १, २०७५ मा प्रकाशित

बागलुङ, १  जेठ - लगातार दोस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता जित्न सफल धवलागिरी बहिरा विद्यालय बागलुङले सोमबार विजय ¥याली गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा स्थित विद्यालयबाट सुरु भएको ¥यालीले बजारको विभिन्न क्षेत्र तथा रामरेखाको विभिन्न भाग परिक्रम गरी विद्यालयमा पुगेर सभामा परिणात..

नेपाली म्याराडोना मणि शाह रहेनन्

सोमवार, बैशाख ३१, २०७५ मा प्रकाशित

बागलुङ,३१ बैशाख - नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणी विक्रम शाहको ५१ वर्षको उमेरमा निधन भएको छ । कलेजोमा समस्या देखिएपछि आइतबार बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको उनको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित उनी आइतबार..

१० दिनभित्र राष्ट्रिय लिगको मिति घोषणा

बुधबार, बैशाख २६, २०७५ मा प्रकाशित

बागलुङ, २६ बैशाख - अखिल नेपाल फुटबल संघ (एन्फा) मा पदाधिकारी मनोनित भएका छन् । साथै १० दिनभित्र राष्ट्रिय लिगको मिति घोषणा गर्ने गरी पूर्व डीआईजी विज्ञानराज शर्माको नेतृत्वमा लिग कमिटी गठन भएको छ । नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले पदबहाली गरे लगतै कार्यकारिणी समितिको बैठक बसेको थियो, जसले १५..

अब ‘म्याच फिक्सिङ’ हुँदैन् – एन्फा अध्यक्ष शेर्पा

आइतवार, बैशाख २३, २०७५ मा प्रकाशित

काठमाडौं, २३ बैशाख - अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून आवश्यक रहेको बताएका छन्। उनले भने,‘ म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल लिनुपर्छ।’ उनले..

एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित

शनिबार, बैशाख २२, २०७५ मा प्रकाशित

बागलुङ, २२ वैशाख - अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको १६औं साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका हुन्। शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरेका..

राष्ट्रपति रनिङ शिल्ड जारी बुधबार दुई खेल सम्पन्न

बिहिबार, बैशाख २०, २०७५ मा प्रकाशित

बागलुङ, २० बैशाख– जिल्ला सदरमुकाम बागलुङ बजारमा जारी सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत बुधबार दुई खेल मात्रै भएका छन् । अन्तिम चरमा रहेको प्रतियोगिमा बुधबार कवड्डी र भलिबल खेल खेलाईएको थियो । प्रतियोगिता अन्र्तगत कवड्डी छात्रतर्फको खेलमा विद्यामन्दिर माबि प्रथम भएको छभने युएस..

ज्ञानोदय मावि मुस्ताङमा जारी पाचौं राष्ट्रपति कप च्याम्पियन

मङ्लबार, बैशाख १८, २०७५ मा प्रकाशित

सुन्दर कुमार थकाली मुस्ताङ,१८ बैशाख– मुस्ताङको पवित्र धार्मिक पिण्डस्थल कागबेनीमा भएको पाचौं राष्ट्रपति कप रनिङशिल्ड खेलकुद प्रतियोगितामा थासाङ गाउँपालिकाको ज्ञानोदय मावि लेते सर्वाधिक अंङ्क बटुल्दै प्रतियोगिताकै च्याम्पियन बन्न सफल भएको छ । ज्ञानोदयले उपाधिका साथै भलिबलतर्फको छात्र, छात्रा..

अस्पताल होइन खेलकुदमा लगानी – मन्त्री विश्वकर्मा

सोमवार, बैशाख १७, २०७५ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्ड शुरु बागलुङ, १७ बैशाख– हरेक बर्ष आयोजना गरिंदै आईएको राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आईतबारदेखि सदरमुकाम बागलुङस्थित बाङ्गेचौर खेल मैदानमा शुरु भएको छ । माध्यामिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको क्षमता विकास गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिंदै आइएको..