विदेश

टोकियोको प्रसिद्ध सुकिजी बजारमा आगलागी

शुक्रबार, साउन २०, २०७४ मा प्रकाशित

टोकियो (जापान), २० साउन -जापानको राजधानी टोकियोको सुकिजी बजारमा बिहीबार साँझ आगलागी भएको छ । साँझ प्राय पसल बन्द भएपछि आगलागी लागेकोले मानवीय क्षति नभएको उद्दारमा सम्लग्न अग्नी नियन्त्रकले जनाएका छन् । घटनास्थलबाट समाचार तयार पार्दासम्म आगोको ज्वालोसहितको धुँवाको मुस्लो जमिनबाट निकै माथिसम्म..

उत्तर कोरियासंग युद्व भयो भने…

मङ्लबार, साउन १७, २०७४ मा प्रकाशित

काठमाडौं, १७ साउन - कोरियाली प्रायद्वीपले यसअघि पनि युद्ध झेलिसकेको छ । सन् १९५० मा उत्तर कोरियाका वर्तमान सुप्रिम नेता किम जोङ उनका हजुरबुवा किम इल सुङले दक्षिण कोरियामाथि हमला गर्ने निर्णय गरेका थिए । अमेरिकाले यस युद्धमा मध्यस्थता गर्ने प्रयास गरेको थियो ता कि युद्ध रोक्न सकियोस् । तनाव तीन..

पानामा लिक्स प्रकरणः पाकिस्तानी प्रधानमन्त्री शरीफ दोषी ठहर

शुक्रबार, साउन १३, २०७४ मा प्रकाशित

काठमाडौं, १३ साउन पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरीफलाई पानामा लिक्स मामिलामा दोषी ठहर गरेको छ । यससँगै उनी प्रधानमन्त्री पदका लागि अयोग्य भएका छन् । अब उनले राजीनामा दिनु पर्नेछ । कालो धन जम्मा गरेको आरोपमा सरिफ दोषी ठहर भएको बीबीसीले जनाएको छ..

अस्ट्रेलियाको सिडनीमा गुञ्जिए नवराजका कविता

बिहिबार, साउन १२, २०७४ मा प्रकाशित

एजेन्सी-कवि नवराज पराजुलीको ‘कविता कन्सर्ट’ अस्ट्रेलियामा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लुले आयोजना गरेको ‘अनेसास भानु जयन्ती विशेष कविता कन्सर्ट २०१७’ मा सगरमाथाको गहिराई, खोया, ह्याप्पी बड्डेजस्ता कविताका सर्जक कवि पराजुलीले आफ्ना कविता सुनाएका हुन् । पराजुलीलाई..

चीनले बनायो ह्याक गर्नै नसकिने कम्युनिकेसन नेटवर्क

बिहिबार, साउन १२, २०७४ मा प्रकाशित

एजेन्सी- चीनले यस्तो कम्युनिकेसन नेटवर्कको आविष्कार गरेको छ जसलाई कसैले पनि ह्याक गर्न सक्नेछैन । चीनले विकाश गरेको क्वान्टम कम्युनिकेसन नेटवर्क सिस्टम विश्वमा संचार प्रणालीको नयाँ कोशेढुंगा मानिएको छ । सूचनाप्रविधिको तिव्रतर विकाससँगै बढेको साइबर असुरक्षाको जगजगीका बीच चीनले बनाएको ह्याक..

दक्षिण कोरियाको न्यूनतम तलब १६.४ प्रतिशत बढ्ने

आइतवार, साउन १, २०७४ मा प्रकाशित

काठमाडौं, १ साउन- दक्षिण कोरियामा आगामी वर्ष २०१८ को न्यूनतम तलब प्रतिघन्टा ६।६४ डलर निर्धारण भएको छ । मजदुर, कम्पनी व्यवस्थापन र सरकारका प्रतिनिधि सम्मिलित न्यूनतम ज्याला निर्धारण समितिको बैठकले न्यूनतम ज्याला ७५२० वन निर्धारण गरेको हो । योनहाप न्यूज एजेन्सीका अनुसार यो गत वर्षको भन्दा १६।४..

दार्जिलिङमा फेरी तनाव बढ्यो

आइतवार, असार २५, २०७४ मा प्रकाशित

काठमाडौं, २५ असार - दार्जिलिङमा फेरि तनाव बढेको छ । सेना परिचालन गरिएको छभने मृतकको संख्या तीन पुगेको छ । सोदानमा शुक्रबार राति सुरक्षाकर्मीको गोलीबाट एक युवकको मृत्यु भएपछि दार्जिलिङमा तनाव बढेको थियो । स्थिति नियन्त्रणमा लिन भन्दै शनिबार फेरि सेना परिचालन गरेको छ । शनिबार दार्जिलिङका साथै..

खाडी देशले कतारको जवाफ पाए

बिहिबार, असार २२, २०७४ मा प्रकाशित

दुबई, २१ असार - नाकाबन्दी खोल्नका लागि कतारसँग राखिएका शर्तका बारेमा कतारले पठाएको जवाफसहितको पत्र चारवटा खाडी देशले बुधबार प्राप्त गरेको जनाएका छन् । साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले आफ्ना शर्तहरु पुरा गर्न कतारलाई दिइएको यसअघिको चेतावनी समयमा सोमबार ४८ घन्टा थप गरेका थिए..

भारतलाई तनाव हुने गरि चीनद्वारा शक्तिशाली मिसाइल प्रक्षेपण

बिहिबार, असार १५, २०७४ मा प्रकाशित

एजेन्सी, १५ असार - चीनले बुधबार आफ्नो पहिलो गाइडेड मिसाइल युद्धपोतको प्रक्षेपण गरेको छ । विश्वकै ठूलो युद्धपोत ‘टाइप–५५’ लाई बुधबार सांघाईको जिआगनान सिपयार्डमा आयोजित समारोहका बीचमा प्रक्षेपण गरिएको हो । योसँगै चिनियाँ जनमुक्ति सेनाको शक्ति थप मजबुत बनेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले..

चीनमा पत्थरमा पर्यटन

सोमवार, असार १२, २०७४ मा प्रकाशित

लक्ष्मी लम्साल बेइजिङ, १२ असार जलले तन, सत्यले मन, अभ्यासले ज्ञान अनि ज्ञानद्वारा बुद्धि शुद्ध हुन्छ भनिन्छ। त्यसैले मन्दिरजस्ता पवित्र स्थलमा बिना चोखोनिती जानु हुँदैन भनिन्छ। त्यसैले चिनियाँहरू सायदै धार्मिक होलान्। पश्चिमा जस्तै चिनियाँहरू टिस्यू पेपरमै निर्भर हुन्छन्। राति नुहाउने चलन छ तर..

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150