कला/साहित्य

पुसको रात

मङ्लबार, अशोज ३१, २०७४ मा प्रकाशित

प्रेमचन्द हल्कुले आएर मुन्नीसँग भन्यो, ‘सहना आएको छ । हामीले राखेको पैसा उसलाई दिऊँ । जसरी पनि पिछा त छुट्छ ।’ मुन्नी कुच्चो लगाउँदै थिई । पछाडि फर्केर जवाफ दिई, ‘जम्मा तीन रुपैयाँ त छ, यो पनि दिएँ भने कम्बल कहाँबाट आउँछ ? यो झुप्रोमा पुस–माघको जाडो कसरी कट्छ ? उसलाई भन्देऊ– खेती भएपछि पैसा दिन्छु ।..

गजल

सोमवार, अशोज ३०, २०७४ मा प्रकाशित

🖎 विनोद विवश खाडीमा ज्यान छ, नेपालमा मन छ यस्तै यस्तै उल्झनमा मेरो जीवन छ बिहेको निम्तो दिँदै साथीले भन्यो भोलि मेरी श्रीमती को बिमोचन छ अँगालो यसरी हालिएछ निष्ठुरीलाई उसैको छातीमा दिलको धड्कन छ धोका दिएपछि प्रेमिका यस्तो भन्छे हाम्रो गाउँमा यस्तै यस्तै प्रचलन छ के गर्छ्यौ समयले खुकुरी..

पहिचान बन्दै ‘मारुनी’ नाच

शुक्रबार, अशोज २७, २०७४ मा प्रकाशित

म्याग्दी,२७ असोज –जिल्लाका मगर समुदायले मारुनी नृत्यलाई आफ्नो जातीय पहिचानका रूपमा संरक्षण गर्दै आएका छन् । मेलापर्वदेखि सभा सम्मेलनसम्म उनीहरूले यो नृत्य प्रस्तुत गरेर पुर्खाले सुम्पेको संस्कृतिलाई मर्न दिएका छैनन् । पुरुष नै महिलाको पहिरनमा सजिएर नाचिने भएकाले यो नृत्यलाई मारुनी नृत्य भनिएको..

महोदय (कवितांश)

बिहिबार, अशोज २६, २०७४ मा प्रकाशित

भरत बागलुङे बिहान बिहानै फेसबुकको भित्तोमा झुण्डिएर मेरो कविताको विरूद्व शब्दको क्षेप्यास्त्र प्रहार गर्यो यो देशको युवा नेताले की म गलत बोलिरहेछु ! महोदय ! म गलत बोलिरहेछु की भ्रष्टाचारीले आजीवन चुनाब लड्न पाउनु हुँदैन साँसदले आजीवन पेन्सन पाउनु गलत छ र गलत छ मन्त्रीहरूको भेडीगोड । म गलत छु की म..

‘मुसा’ र ‘हनुमान’को अपमान

मङ्लबार, अशोज २४, २०७४ मा प्रकाशित

 डा. पुण्यसागर मरहट्टा विक्रम सम्वत् २०३९ साल कार्तिक २२ गते हुनुपर्छ म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको रङ्गमञ्चमा मुसा बनेको । त्यतिखेर कार्तिक २२ तत्कालीन बडामहारानी ऐश्वर्यको शुभजन्मोत्सवको उपलक्ष्यमा अञ्चलस्तरीय सांस्कृतिक प्रतियोगिता हुने गथ्र्याे । सिद्धार्थ वनस्थली विद्यालयको..

साँस्कृतिक महोत्सव र प्रभाव 

मङ्लबार, अशोज २४, २०७४ मा प्रकाशित

वीरबहादुर चोखाल पृष्ठभूमिः बागलुङ जिल्लाको मध्य भागमा अवस्थित गलकोट क्षेत्र ऐतिहासिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक र जैविक दृष्टिकोणले सम्पन्न क्षेत्र हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ अनुसार राज्यको पुनर्संरचना पश्चात गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको भौगोलिक..

गजल

आइतवार, अशोज २२, २०७४ मा प्रकाशित

🖎 विनोद विवश जब हाम्रो नाता बहिनी भयो र दाइ भयो सम्बन्ध प्रगाढ हुनुपर्ने हो झन् पराई भयो एउटा लास यो सोचिरहेछ मसानघाटमा आज जिन्दगी पनि समयबाट रिहाइ भयो रोग निको पार्न सकेन कुनै अस्पतालले झाँक्रीले तिम्रो तस्बिर देखायो दवाई भयो न मृत्युको पुष्टि भयो न त भेटिने आशा छ आमाको सारा जिन्दगी बाको पर्खाइ..

मुक्तक

शनिबार, अशोज २१, २०७४ मा प्रकाशित

मन पोख्रेल हसाउने भन्दा रूवाउने भाति छ, आफ्नो भन्दै छुरा चलाउनेको ताति छ, उस्कै कारणले आखाँ रसाईदिने गर्छन आफ्नो पराई नचिन्ने दुश्मन नै मेरो साथि..

नियात्रा : अन्नपूर्ण सर्किटमा हाफ जर्नी

शनिबार, अशोज २१, २०७४ मा प्रकाशित

खगेन्द्र फुयाँल मोबाइलमा अलार्म नबज्दै निद्रा खुल्यो । फ्राइडे ग्यादरिङमा सहभागी साथीहरूसँग खाइपिइ राम्रै भएको थियो । जेहोस्, खानपिनले धोका दिएन । ज्यान हल्कै थियो । नित्यकर्म सकेर मित्र अनिललाई फोन गरें । कन्डक्टरले साढे ६ बजे नयाँ बसपार्क आइसक्नु पर्ने समय दिएको रहेछ । कलंकीबाट बस चढ्ने..

अब कहिल्यै त्यस्तो हुँदैन !

शनिबार, अशोज २१, २०७४ मा प्रकाशित

कल्पना भण्डारी “दिदी दशैं आयो नि !” छिमेकी भाइ चंगा देखाउँदै खुसी भयो । मैले बनावटी मुस्कान छर्दैै भनें, “ल ल, रमाइलो गर्नू ।” उसले तुरुन्तै लट्टाईको धागो चंगामा बेर्‍यो र आकाशतिर फ्याँक्यो । चंगा जसरी नीलो आकाशमा बत्तिन थाल्यो, म उसैगरी आफ्नो बालापनमा बत्तिएँ । साँच्चै दशैं आयो ! बजारमा भीडभाडसँगै..

राष्ट्रिय

राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना

काठमाडौँ, २ कात्तिक –राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ..

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150