गैरेको गित बजारमा

बागलुङ, १८ भाद्र – गल्कोटे सर्जक बिबिस गैरेले नयाँ लोकदोहोरी गित लिएर नेपालि बजारमा आएका छन् । दशैं र तिहारको पुर्वसन्ध्यामा गैरेले नरोउ धर्केर नामक गित बजारमा ल्याएका हुन् । आम नेपालि युवाहरुले भोग्नु परेको तितो यथार्थलाई सरल शव्दमा गित मार्फत प्रस्तुत गरिएको गैरेले बताए । रोजगारिको शिशिलामा जापानमा रहेका गैरेले दशैं तथा तिहारको मौका मिलाएर बजारमा गित ल्याएका हुन् । सानै देखि नेपालि लोक गित र लोक दोहोरिमा चासो राख्ने गैरेले निकै मार्मिक शव्दमा गित बजारमा ल्याएको लोक तथा दोहोरीगीत प्रतिष्ठान अञ्चल कार्यसमितकिा बरिष्ठ उपाध्यक्ष कृष्ण अखेलीले बताए ।
गैरेले बैदेशिक रोजगारिबाट छुट्टीमा नेपाल आएको बेला मात्रै करिव एक दर्जन गितहरु संग्रहित गरेको र क्रमश बजारमा लैजाने बताए । नभन न प्यारी तिमले आउन प्यारा फर्केर ,आशु झार्दै आशु पुछ्दै नरोउ धर्केर बोल दिईएको गितमा बैदेशिक रोजगारीका क्रममा भोगेका भोगाईलाई समेटिएका गैरेले बताए । गितमा गैरेले आmँफै शव्द तथा लय भरेका छन भने आवाजमा उनलाईे साथ दिएकी छ् । गित जनता डिजिटलको बजार व्यवस्थापनमा बजारमा आएको हो ।

आइतवार, भदौ १८, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150