मुक्तक

कविता सिलवाल
त्यो आँखामा बस्न सकिन
त्यो मुटुभित्र पस्न सकिन
हाम्रो मायाको डोरीलाई कस्न सकिन
जे बोले सत्य बोले
अरूले झै चिप्ला कुरा घस्न सकिन

शनिबार, भदौ २४, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री