२०७५ वैशाख ३ गते सोमबारको राशिफल

ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७५
३ वैशाख आईतबार मातातिर्थ औंशी, १६ अप्रिल २०१८
तपाईंको आज
मेष– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभफल ।
वृष– आफन्तजनबाटै प्रटिद्धन्द्धीको भुमिका खेलिने ।
मिथुन– प्रियजनसँग रमाइलो भेटघाट हुने ।
कर्कट– सोचेजतिका कार्यमा विघ्नबाधा आइपर्ने ।
सिंह– व्यापार व्यवसायमा प्रतिकुलता देखिने ।
कन्या– वादविवादबाट टाढै रहेको श्रेयस्कर ।
तुला– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
वृश्चिक– यात्रामा विविध विघ्नबाधा सहनुपर्ने ।
धनु– पेट वा कम्मरमा पिडा हुने ।
मकर– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
कुम्भ– मनमा प्रसन्नताको बहार छाउने ।
मीन– आँखामा कष्ट कुनै समस्या देखापर्ने ।

सोमवार, बैशाख ३, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री