२०७५ जेठ २ गते बुधबारको राशिफल

ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७५
२०७५ जेठ २ बुधबार प्रतिपदा, १६ मेई २०१८
तपाईंको आज
मेष– असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
वृष– नयाँ ठाउँमा गरेको लगानी फलदायक ।
मिथुन– सामाजिक मान मर्यादामा आँच आउने ।
कर्कट– मनमा प्रसन्नता छाउने खवर सुन्न पाइने ।
सिंह– थालेका कार्य बीचमै रोकिने ।
कन्या– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
तुला– वादविवादबाट टाढै रहेको राम्रो ।
वृश्चिक– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
धनु– बस्त्र उपहार अर्थ लाभको योग ।
मकर– मनमा अशान्तिको कालो बादल मडारिने ।
कुम्भ– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
मीन– अर्थलाभसँगै कार्य्सिद्धिको योग ।

बुधबार, जेष्ठ २, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री