शिवरात्रीको अवसरमा बिहुँकोटमा राष्ट्रिय भजन प्रतियोगिता हुने

बागलुङ, ८ फागुन – बिहुँकोट खेलकुँद तथा समाज बिकास केन्द्रले शिवरात्रीको अवसरमा राष्ट्रिय खुला लोकभजन प्रतियोगिता गर्ने भएको छ । बिहुँकोटमा धार्मिक...पुरा पढ्नुहोस

सशस्त्रको जागिरसंगै संगीतमा लगाव

जागिरसँगै गीत संगीतको यात्रामा अघि बढ्ने काम निकै कठिन काम हो तर राष्ट्रसेवक कर्मचारी भएर पनि यहाँका एक युवाले आफ्नो कलाकारितालाई...पुरा पढ्नुहोस

गजल : हाम्रो घुम्टे

हिमाल बनेर उदायौ किन अत्यार अत्यास जुधायौ किन ? कहिले लाली कहिले पाउडर बहुरुप पस्कि भुलायौ किन ? मोहित भै लट्ठायौ सधैभरि ईशारा गरी झुलायौ किन...पुरा पढ्नुहोस

गजल

नरिसाउ प्यारी तिमि खुसाँउदा खुशी लाग्छ । रिसाएको देख्दा तिमि मरुँमरुँ जस्तो लाग्छ ।। रोउँ–रोउँ रुँदा तिमि हाँस्दा हाँसु हाँसु । त्यस्तै बनुँ जस्तो...पुरा पढ्नुहोस

कविता : म

तिमी सर्वहाराको मुक्तिको कुरा गर्यौ म त्यसैमा लामबद्द भए फेरि वर्गदुश्मनको कुरा गर्यौ लडाईको लागि तयार भए हतियारको लागि हतियार भन्यौ हतियार बोक्न तयार भए जनयुध्दमा लामबद्द...पुरा पढ्नुहोस

निरन्तर क्रान्ति (कविता)

हो म बदलिएको छु यो होइन कि, हाम्रो लक्ष्य र उद्देश्य बदलिएको छ, पक्कै हो, हाम्रो बाटो बदलिएको छ यो होइन कि हाम्रो गन्तव्य बदलिएको छ...पुरा पढ्नुहोस

काठमाडौंस्थित दुई संस्थाबाट साहित्यकार रोशन सम्मानित

बागलुङ, १ फागुन – काठमाडौंस्थित दुई संस्थाबाट साहित्यकार काजीरोशन सम्मानित भएका छन् । रोशनले नेपाली साहित्यमा पु¥याएको योगदानको कदर गर्दै सम्मानित गरिएको...पुरा पढ्नुहोस

हिउँ वर्षाको सेरोफेरो (कविता)

वोटहरुमा हिउँ फूल्दा क्या मज्जा तिमी त्यहीं थियौ । उराठ फूलका बोटहरु हेर्दाहेर्दै ढकमक्क हिउँका गुच्छाहरुले प्रिय, तिमि सिंगारिंदा झैं । हिउँ झर्दा फुर्रफुर्र अाँखा अगाडि संसार परिवर्तन भयो पाइलाहरु बज्न...पुरा पढ्नुहोस

मगर भाषाको संरक्षण र उत्थानका मञ्च

बागलुङ, २८ माघ – लोपोन्मुख अवस्थामा रहेको मगर भाषाको संरक्षण र उत्थानका लागि म्याग्दीमा मगर भाषा उत्थान मञ्च गठन गरिएको छ...पुरा पढ्नुहोस

रहस्य(कविता)

माटोवाट गुलाब फुल्दा अन्नवाट शरीर बन्दा सृष्टिको अद्भुत रहस्यले विचलित वनाउँछ । भात रुपान्तरण हुँदा प्राण, मन, अाँखा, दाँतमा मस्तिष्क , मुटु , जिब्रो , नाकमा माटो परिवर्तन...पुरा पढ्नुहोस

झरी अनि चिहान

तप तप तप झरीले हिर्कारहेछ पात माथी अन्धकारबाट निस्केर बादल लागिरहेछ उकालो म बसेको छु अगेनाछेउ सोचिरहेछु कहिले रोकिन्छ होला झरी लालीगुरास फेदमुनि छ मेरो बाको...पुरा पढ्नुहोस

फुर्सदको सारथी ‘साहित्य’ (अन्तरवार्ता)

सशस्त्र प्रहरीको अधिकृत तह (डिएपी)मा कार्यरत किरण पौडेल पछिल्लो समय नेपाली साहित्यमा उदाउँदा हाईकु लेखक हुन् । बाल्यकालदेखी नै साहित्यमा निकै रुची...पुरा पढ्नुहोस

कालिका मन्दिरमा बिवाहमा कडाई बागलुङ, ८ फागुन – प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिरमा...
राप्रपा द्धरा उच्च पदस्थ व्यक्तिको सम्पतिको छानविन गर्न माग बागलुङ, ८ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले...
२०७५ फागुन ८ बुधबारको राशिफल २०७५ फागुन ८ बुधबार प्रतिपदा, २० फेब्रुअरी २०१९ तपाईको आज मेष–...
गीतमाथिको राजनीति नेपाली सांगितीक बजारमा पछिल्लो समय युट्युव मार्फत सार्वजनिक भएको...
सरकारको एक बर्षे हनिमुन नेपालमा कम्युनिष्ट सरकार त्यसमा पनि इतिहाँसमानै दुइ तिहाइ बहुमत...
जिल्लाको ८५ वटै वार्डमा हात्तिपाईलेको औषधि खुवाईने बागलुङ, ८ फागुन – जिल्लाका ८५ वटै वार्डमा हात्तिपाइले...
शिवरात्रीको अवसरमा बिहुँकोटमा राष्ट्रिय भजन प्रतियोगिता हुने बागलुङ, ८ फागुन – बिहुँकोट खेलकुँद तथा समाज बिकास...
कृषकहरुलाई मिनीटेलर हलो वितरण बागलुङ, ८ फागुन – कृषिमा आधुनिकी करण गर्न भन्दै...
अर्थतन्त्रमा कर छलीको दुष्प्रभाव कर भनेको सभ्यातको सूचक र अर्थतन्त्रको आत्मा हो ।...
विदेशमा मृत्युहुनेलाई आर्थिक सहायता अब स्थानीय तहबाटै काठमाडौँ, ८ फागुन – सरकारले विदेशमा मृत्यु भएका परिवारका...