२०७५ असार १० आइतबारको राशिफल

२०७५ असार १० आइतबार एकादशी, २४ जुन २०१८
तपाईंको आज
मेष– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
वृष– प्रतिस्पर्धामा आशातीत प्रदर्शन गरिने ।
मिथुन– मनमा अशान्तिको आँधी बेहेरी आउने ।
कर्कट– स्वजनसँग वैचारिक द्वन्द्व पर्ने ।
सिंह– आरोग्यतामा थप बृद्धि हुने ।
कन्या– आर्थिक कारोवारमा नोक्सानी सहनु पर्ने ।
तुला– घर परिवार र साथीभाइबाट राम्रो सहयोग मिल्ने ।
वृश्चिक– नसोचेको ठाउँमा धन नाश भएर जाने ।
धनु– शुभ समाचार सुन्न पाइने शुभ योग ।
मकर– थालेका कार्य बीचमै रोकिने ।
कुम्भ– व्यवसायमा असन्तुलनता देखापर्ने ।
मीन– बादबिबादबाट टाढै रहेको लाभदायक ।