२०७५ असार १३ बुधबारको राशिफल

२०७५ असार १३ बुधबार चतुदर्शी
२७ जुन २०१८
तपाईंको आज

मेष– सरकारी कामकाजमा अनावश्यक झमेला आईपर्ने ।
वृष– स्वास्थ्यमा अनायाशै प्रतिकूलता देखापर्ने ।
मिथुन– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कर्कट– पछाडि बसेर खुट्टा तान्नेहरु आँफै पल्टिने ।
सिंह– यात्रामा विविध बिघ्नबाधा सहनुपर्ने ।
कन्या– स्वजनसँगै वैचारिक मतभेदको स्थिति सिर्जना हुने ।
तुला– मनमा प्रशन्नताको बहार छाउने ।
वृश्चिक– आर्थिक कारोवारमा नोक्सानी सहनु पर्ने ।
धनु– पारिवारिक साथ सहयोग राम्रो मिल्ने ।
मकर– सामाजिक स्थानमा आँच आउने अशुभ योग ।
कुम्भ– अनायाशै अर्थ जमिन लाभको योग ।
मीन– स्वास्थ्य स्थिति प्राय अनुकूल नै रहने ।