२०७५ असार १९ मंगलबारको राशिफल

२०७५ असार १९ मंगलबार पञ्चमी, ३ जुलाई २०१८
तपाईंको आज

मेष– शुभेच्छुकसँग रमाईलो भेटघाटको मौका मिल्ने ।

वृष– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने  ।

मिथुन– आशा गरेको ठाउँबाट काम नबन्ने ।

कर्कट– अनायासै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखा पर्ने ।

सिंह– मानसिक शान्ति र आराम मिल्ने ।

कन्या– प्रतिष्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।

तुला– यात्रामा बिबिध समस्याहरु झेल्नु पर्ने ।

वृश्चिक– स्वजनसँगै वैचारिक द्वन्द्वको स्थिति सिर्जना हुने ।

धनु– आरोग्यतमा थप बृद्धिसङै कार्यमा सफलता   ।

मकर– लेनदेनमा  क्षति बेहोर्नु पर्ने ।

कुम्भ– साथीभाइ घरपरिवारबाट राम्रो साथ पाइने ।

मीन– नसोचेको ठाउँमा अनावश्यक खर्च हुने ।