२०७५ असार २० बुधबारको राशिफल

२०७५ असार २० बुधबार षष्ठी,४ जुलाई २०१८
तपाईंको आज

मेष– अनायासै जमिन धन लाभको योग ।
वृष– कार्यिसद्धिका लागि कडा मेहनत गर्नु पर्ने
मिथुन– व्यापार व्यवसायमा असन्तुलनता देखपर्ने ।
कर्कट– बादबिबादबाट टाढै रहेको उचित हुने ।
सिंह– थालेका कार्य द्रुत गतिमा अगाडि जाने ।
कन्या– घरमा नवीन चहलपहल छाउने ।
तुला– प्राय हर कार्यमा बिघ्न बाधा सहनु पर्ने ।
वृश्चिक– कुनै अशुभ समाचारको प्रप्तिले मन खिन्न हुने ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– आँखामा कष्ठ वा कुनै समस्या देखा पर्ने ।
कुम्भ– सामाजिक स्थानमा नयाँ इटा थपिने ।
मीन– अरुको भरमा गरेको कामबाट नोक्सानी हुने ।