२०७५ असार २२ शुक्रबारको राशिफल

२०७५ असार २२ शुक्रबार सप्तमी, ६ जुलाई २०१८
तपाईंको आज
मेष– सामाजिक स्थानमा खलबल आउने ।
वृष– आफन्तजनसँग रमाईलो भेटघाटको मौका मिल्ने ।
मिथुन– थालेका कार्य बिचैमा रोकिने ।
कर्कट– व्यापार व्यवसायमा घाटा सहनुपर्ने ।
सिंह– बादबिबादबाट टाढै रहेको राम्रो ।
कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला– घरमा नवीन चहल पहल छाउने ।
वृश्चिक– प्राय हरकार्यमा बिघ्न बाधा खडा हुने ।
धनु– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
मकर– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
कुम्भ– आँखामा कष्ठ वा कुनै समस्या देखा पर्ने ।
मीन– पारिवारिक साथ सहयोग राम्रो मिल्ने ।