१५ जेठ २०७६ बुधबारको राशिफल

तपाईको आज
मेष – सामाजिक स्थानमा खलबल आउने ।
वृष – आफन्तजनसँग रमाईलो भेटघाटको मौका मिल्ने ।
मिथुन – थालेका कार्य बिचैमा रोकिने ।
कर्कट – व्यापार व्यवसायमा घाटा सहनुपर्ने ।
सिंह – अनायासै स्वस्थ्यावस्थामा समस्या देखापर्ने ।
कन्या – मनमा शान्ति मुहारमा कान्ति छाउने ।
तुला – घरमा नवीन चहल पहल छाउने ।
वृश्चिक – प्राय हरकार्यमा बिघ्न बाधा खडा हुने ।
धनु – पेट वा कम्मरमा पीडा अथवा कुनै समस्या देखापर्ने।
मकर – अर्थ लाभ सँगै कार्य्सिद्धिको योग ।
कुम्भ – आँखामा कष्ट वा कुनै समस्या देखा पर्ने।
मीन – पारिवारिक साथ सहयोग राम्रो मिल्ने ।