१९ जेठ २०७६ आइतबारको राशिफल

तपाईको आज
मेष– असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने
वृष– पारिवारिक साथ, सहयोग राम्रो प्राप्त हुने
मिथुन– सामाजिक स्थानमा केही खलबल आउने
कर्कट– मनमा प्रसन्नता छाउने खबर सुन्न पाइने
सिंह– आँटेको कार्य अधुरै रहने
कन्या– आशा गरेको ठाउँबाट काम नबन्ने
तुला– वादविवादको दलदलमा फसिने सम्भावना उच्च
वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने
धनु– शत्रु पक्षहरु परास्त हुँदै जाने
मकर– घरबाहिरको बसाई–यात्रा कष्टकर हुने
कुम्भ– पेट वा कम्मरमा पीडा,समस्या देखापर्ने
मीन– आरोग्यतामा थप वृद्धि आउने