२२ जेठ २०७६ बुधबारको राशिफल

तपाईको आज
मेष– आरोग्यतामा थप वृद्धि आउने ।
वृष– आँखामा कुनै समस्या देखापर्ने ।
मिथुन– नयाँं कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।
कर्कट– सामाजिक स्थानमा खलबल आउने ।
सिंह– अनायासै आर्थिक जमिन लाभको योग ।
कन्या– आँटेका कार्य अधुरै रहने ।
तुला– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
वृश्चिक– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन ।
धनु– पारिवारिक साथले महत्वपूर्ण कार्य बन्ने ।
मकर– शत्रु पक्षको हार हुने ।
कुम्भ– प्रायः हर कार्यमा विघ्नबाधा खडा हुने ।
मीन– अशुभ खबरको प्राप्तिले मन खिन्न हुने ।