३१ असार २०७६ मंगलवारको राशिफल

तपाईको आज
मेष– व्यापार व्यवसायमा प्राय नोक्सानी सहनुपर्ने
वृष– वादविवादबाट टाढै रहेको राम्रो
मिथुन– मनमा शान्ति मुृहारमा कान्ति छाउने
कर्कट– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने
सिंह– घरबाहिरको बसाइ अलि कस्टप्रद हुने
कन्या– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने
तुला– आरोग्यतामा थप वृद्धि हुने
वृश्चिक– असन्तोषरुपी अनलज्वालामा मन जल्ने
धनु– पारिवारिक साथ र सहयोग राम्रो मिल्ने
मकर– खर्चका बाटाहरु बढेर जाने
कुम्भ– चित्त प्रफुलित हुने कुनै खबर सुन्न पाइने
मीन– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने