रूघाखोकी र भाइरल ज्वरो

रूघा रूघा भनेर मात्र हुँदैन, कुन र कस्तो रूघा भन्नेबारे बुझन अत्यन्त महत्वपूर्ण हुन्छ ।
रुघा खोकी भनेको के हो र कति प्रकारका ?
१.‘रुघा’ (allergy,Allergic Rhinitis) 🙁 हाँच्छ्यु (एकचोटीमा लगातार ३ देखि ७ पटकसम्म आउने), सिगान –नाकबाट पानीजस्तै पातलो बगिरहने निरन्तर, जत्तिखेर पनि),नाक बन्द (प्राय हुन्छ), ज्वरो (आउँदैन, आयो भने १००.४ कट्दैन), खोकी (प्रायः लाग्दैन, लाग्यो भने त्यति समस्याको रुप लिदैन), घाँटी दुख्ने र निल्न गाह्रो(प्राय ः हुँदैन), नाक (आँखा चिलाउने (प्राय ः हुने गर्छ, विशेषगरी नाक वरिपरी र भित्री भाग औधि चिलाउँछ ), अबधि (२ हप्ता भन्दा लामो समय,फेरि बारम्बार भैरहने वा प्रत्येक साल एकैखाले मौसममा भै छाड्ने) ।
२.‘रुघा’ ९अयmmयल अयमि खष्चगक० हाँच्छ्यु(एकचोटीमा १÷२ पटक), सिँगान (हल्का बाक्लो, सामान्य दिनमा भन्दा अलि धेरै बग्ने), नाक बन्द (प्राय हुन्छ ), ज्वरो (१००.४ कट्दैन), खोकी (प्राय लाग्छ), घाँटी दुख्ने र निल्न गाह्रो भएकोस्तो हुने (सम्भावना धेरै हुन्छ), नाक (आँखा चिलाउने (प्राय हुँदैन, भयोभने निरन्तर चिलाउने हुँदैन), अबधि (२ हप्ता भन्दा कम समय, अर्को ५÷६ महिना वा एक सालसम्म कुनै रुघा लाग्दैन)
‘रुघा’ ९ागि खष्चगक०, रुघा ९अयmmयल अयमि खष्चगक० मा हुने सबै लक्षणहरुका साथै ज्वरो (१००.४ कटेर १०४ सम्म सजिलै पुग्ने), थकान (उठ्नै नसक्ने, पहिले सजिलै उचाल्न सक्ने ७ केजी जत्तिको सामान अब उचाल्न नसक्ने अवस्था हुने, थला परेर बस्ने, यसबाट बालबच्चा,बूढाबूढी र दिर्घरोगीहरुको ज्यानै पनि जान सक्छ ।
‘रुघा’ (अयmmयल अयमि),‘रुघा’ (ागि) र ‘रुघा’(बििभचनथ) कसरी लाग्छ ?
ब्ििभचनथ चाहिँ बोटबिरुवामा फूल फुल्ने बेलामा निस्कने उयििभल, कुनै बिरुवा वा झारबाट निस्कने भुवा, जीव जनवारका (कुकुर, बिरालो, गाई, भैंसी आदिका) रौँ वा चायाँ वा मलमुत्र, घरमा हुने साङ्ग्ला, मुसा लगायत अन्य स–साना जीवका मलमुत्र, धुँवा (धूलाका मसिना कण, सिरक–डसनामा वा पुराना किताबमा आँखाले देख्न गाह्रो हुने मसिना जीवहरु, घर भित्र वा बाहिरका ढुसी, ज्याम्स आदिबाट हुने गर्छ । यी चिजहरुले सबैलाई असर गर्दैन तर कसैकसैको रोग प्रतिरक्षा प्रणालीले यी चिजलाई निकै खतरनाक ठान्दिन्छन् । जब यी बििभचनभल (बििभचनथ बनाउने तत्व) शरीरमा पस्छ तब रोग प्रतिरक्षा प्रणाली (ष्mmगलभ कथकतझ) सक्रिय हुन थाल्छ । ती बििभचनभल लाई सिध्याउन भनेर शरीरले ष्mmगलभ अभििक बाट बिभिन्न अजझष्अब िओकलिदिन्छ । त्यसपछि नाक र स्वासप्रश्वासको माथिल्लो क्षेत्र चिलाउने, मसिना रक्तनलीहरु भिबप हुने अनि सुन्निने गर्छ । जबसम्म हामी बििभचनभल को नजिक हुन्छौँ तबसम्म यो समस्या निरन्तर हुन्छ । त्यसैले पनि मसिना झार र रुख बिरुवाका पालुवा पलाउने बेलामा वा फूल फुल्ने बेलामा निस्कने उयििभल को कारणले बििभचनथ हुनेलाई महिनादिनसम्म समस्या निरन्तर भैराख्छ । जसलाई कभबकयलब िबििभचनथ भनिन्छ ।
ऋयmmयल अयमि बिभिन्न किसिमको खष्चगक जस्तै चजष्लय खष्चगक, अयचयलब खष्चगक आदिले गर्दा लाग्छ । जब यी भाइरसहरुले ग्रस्त भएकाहरु हामी नजिक हाँच्छ्यु गर्छन वा ढोकाको जबलमभि वा बेन्च टेबल वा अन्य सामान छुन्छन् अनि हामी ती मानिसका नजिक हुन्छौँ वा तिनले छोएका समानहरु छुन्छौँ तब हामीलाई पनि ति भाइरस सर्छ । ती भाइरस हाम्रो शरीरमा पुगेपछि हाम्रो रोग प्रतिरक्षा प्रणाली सक्रिय हुन थाल्छ र भाइरस मार्ने वा बाहिर धकेल्ने वा लखेट्ने प्रक्रिया सुरु हुन्छ । त्यसैले नाक बन्द हुने, हाँच्छ्यु आउने, खोकी लाग्ने, तापक्रम बढ्ने आदि लक्षण देखा पर्छन । यदि हाम्रो शरीर स्वस्थ छ, सबै अंगहरुले राम्रोसँग काम गर्छन, चुरोट÷रक्सी धेरै पिउने जस्ता बानी छैन र रोग प्रतिरक्षा प्रणाली राम्रो छ भने अयmmयल अयमि खष्चगक ले खासै दुख दिँदैन । ँगि चाहिँ क्ष्लागिभलशब खष्चगक को कारणले लाग्छ । यो खष्चगक को प्रकारलाई ज् र ल् नम्बर दिएर छुट्याइन्छ । जस्तै क्धष्लभ ँगि (ज्ज्ञल्ज्ञ), द्यष्चम ँगि (ज्छल्ज्ञ) आदि । रोग प्रतिरक्षा प्रणाली कम हुनेहरु जस्तैः बालबच्चा, बूढाबूढी र दीर्घरागीहरुलाई ँगि ले ज्यानै पनि लिन सक्छ ।
उपचार कसरी गर्ने ?

ऋयmmयल अयमि र ँगिस् यो खष्चगक लाई हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणालीले सजिलै तह लगाउन सक्ने हुनाले उक्त (रोग प्रतिरक्षा) प्रक्रियालाई सजिलो हुने ब्यबहार गर्नु जरुरी हुन्छ । करिब ५ दिन आराम गर्ने, तातो पानी,कयगउ, तरकारीको रस आदि प्रसस्त पिउने, तातो बाफ लिने, सिँगान पुच्छ्दा कपडाको रुमाल प्रयोग नगर्ने, नाक पुच्छ्ने उबउभच को प्रयोग गर्ने र तचबकज अबल मा फाल्ने (रुमालमा ति खष्चगक हरु २४÷४८ घण्टा वा बढी समय बस्न सक्छन भने नाक पुछ्ने उबउभच मा १५÷३० मिनट मात्रै), प्रत्येक पटक साबुनपानीले धुने, तयधभ ितातो पानीमा भिजाएर,निचोरेर गालामा र निधारमा सेक्ने, टाउको दुखे उबचबअभतबmय ि(बअभतबmष्लयउजभल) वा ष्दगउचयाभल दिनको ३–४ पटकसम्म खाने (१० बर्ष मुनिकाले यस्तो बेलामा दगउचयाभल खानु हुँदैन) । नाक बन्द भएको छ भने नुनपानी नाकको एक प्वालमा छिराएर अर्को प्वालबाट निकाल्ने (जलनेती) गर्ने, नसके नुनपानीको कउचबथ गर्ने, यसो गर्दा पनि भएन भने फार्मेसीमा सजिलै पाइने एजभलथभिउजचष्लभ, ऋजयिचउजभलष्चबmष्लभ, एजभलथउिचयउबलयबिmष्लभ प्रयोग गर्दा पनि हुन्छ । जुन प्राय उबचबअभतबmय िवा अन्य औषधिमा मिसाएर बेचिएको हुन्छ (यो १२ बर्ष भन्दा माथि उमेरकोले प्रयोग गर्नु पर्छ), त्यसले पनि नभए मभअयलनभकतबलत कउचबथ (ागितष्अबकयलभ, तचष्बmअष्लययिलभ, mयmभतबकयलभ आदि) को दिनको २ पटकसम्म प्रयोग गर्ने, घाँटीमा खकार जमेको जस्तो भए नगबषभलभकष्ल को प्रयोग गरेर खकारलाई पातलो बनाउने, खोकीले पनि सताउने गरेको छभने मभहतचयmभतजयचउजबल लिने वा नगबषभलभकष्ल र मभहतचयmभतजयचउजबल दुबै भएको ओखती लिने, खोकीको लागि दभलशयलबतभ पनि पाइन्छ तर १० बर्ष माथिको उमेरले मात्र प्रयोग गर्न मिल्छ । यी औषधिहरुले कुनै पनि हालतमा खोकी बन्द नभएको खण्डमा डाक्टरको उचभकअचष्उतष्यल चाहिने खालको औषधि प्रयोग गर्नु पर्ने पनि हुन सक्छ । ५ दिन कट्दा लक्षणहरु कम भएनन् र झन् शरीरमा रोगले च्याप्न थाल्यो भने डाक्टरकोमा जानुपर्छ ।
ब्ििभचनथ(ब्ििभचनष्अ च्जष्लष्तष्क यसको लागि पहिला के को बििभचनथ हो भनेर पत्ता लगाउने, त्द्य को तभकत जस्तै बििभचनथ को कपष्ल तभकत गर्न मिल्छ तर नेपालमा सबैतिर सजिलै उपलब्ध त छैन होला । कुन कुराको बििभचनथ हो भनेर पत्ता लगाए पछि सो बििभचनथ दिने कुरा (बििभचनभल) बाट मुक्त हुन सक्यो भने कहिल्यै दुख पाइँदैन र कुनै औषधिको पनि प्रयोग गर्नु पर्दैन । सकिएन भने एलर्जीको लक्षण हुने बित्तिकै औषधिहरु प्रयोग गर्ने । चिलाउन कम गर्न र हाँच्छ्यु कम गर्न फार्मेसीमा पाउने औषधीहरु यस प्रकार हुन्छन् ः मष्उजभलजथमचबmष्लभ (यसले अलि ज्यादा निन्द्रा जगाउन सक्छ त्यसैले राती सुत्ने बेलामा खाँदा राम्रो), अभतचष्शष्लभ, भिखयअभतचष्शष्लभ,ाभहयाभलबमष्लभ, यिचबतष्मष्लभ, मभकयिचबतबमष्लभ आदि । यी बाहेक अन्य पनि हुन्छन जुन डाक्टरको उचभकअचष्उतष्यल चाहिन सक्छ । नाक बन्द भए, खोकी लागे वा टाउको दुखे माथि अयmmयल अयमि र ागि मा लेखिएको औषधि प्रयोग गर्दा हुन्छ । नाकबाट सिगान बगेको बग्यै गरेर हैरान गरेको छ भने ष्उचबतचयउष्गm ष्लजबभिच को स्प्रे दिनको ३(४ पटक सम्म लिने र सोहि बखत घाँटी खसखस गर्ने र खोकी पनि लाग्ने गरेको छ भने बशभबिकतष्लभ स्प्रे दिनको दुई पटक लिने । कसैकसैलाई ब्ििभचनष्अ च्जष्लष्तष्क बनाउने बििभचनभल ले ब्कतजmब पनि ब्युझाइदिने हुन्छ । यस्ता व्यक्तिले श्वासनली खोल्ने ष्लजबभिच (जस्तै ः बदिगतभचय)ि साथमा राख्नुपर्छ र दिनको ५–६ पटक सम्म प्रयोग गर्नु पर्ने हुन सक्छ ।

चिसोको बििभचनथ
चिसोको एलर्जी निकै भन्दा पनि निकै कमलाई मात्र हुने गर्छ । चिसोको एलर्जी छ ÷छैन भनेर पत्ता लगाउन एउटा सजिलो उपाय छ । सानो ष्अभ को टुक्रा लिनुस र शरीरको कुनै भागमा २ मिनेट राख्नुस । यदि बरफ राखेको भाग सुन्निएर रातो भएर फुलेर आयो भने तपाईलाई चिसोको एलर्जी छ नत्र छैन । बरु, तपाईंलाई चिसो मौसममा मात्र अलि बढी सक्रिय हुने अन्य कुराले दुःख दिएको हुनसक्छ वा कुनै खाने कुरा वा चिसो तापक्रम हुने कुरा जस्तै ष्अभ अचभबm आदिको कभलकष्तष्खष्तथ मात्र भएको हुनसक्छ जसलाई खबकयmयतयच चजष्लष्तष्क भनिन्छ वा ती खानाहरुले नभई ति खाना राम्रोसँग कतयचभ गरेर नराख्नाले त्यसमा भएको जिबाणुहरुको आक्रमण भै रोग प्रतिरक्षा प्रणाली अलि सक्रिय हुँदा भएको असर मात्र हुनसक्छ र कारण अन्य पनि हुन सक्छन । यदि चिसोको एलर्जी नै हो भने न्यानो कपडा लगाउने, तातो पानीले मात्र हात मुख धुने नुहाउने । यो समस्या धेरैको केही सालमा आफै कम हुदै जान्छ । कारण जे भएपनि यदि निकै समस्यामा पारेको छ भने लक्षण अनुसारको एलर्जीको लागि माथि भनिएको जुनसुकै औषधि प्रयोग गर्दा हुन्छ ।
रुघा (अयmmयल अयमि ागि) लाग्नै नदिन के गर्ने ?
हातका औंलाले नाक मुखमा वा अनुहारमा नछुने, बरु मुख पुछ्ने उबउभच को प्रयोग गर्ने, बाहिर निस्कदा (खासगरी रुघा खोकी लाग्ने मौसममा) मास्क लगाएर निस्कने । सार्बजनिक स्थलका सामानहरु जस्तै ढोका, बेन्च आदि छोएपछि साबुन पानीले हात धुने, फोहोरो र धुँवा धुलो ठाउँबाट पर बस्ने, चुरोट पिउने बानी हटाउने, दैनिक शारीरिक ब्यायाम गर्ने, दिनहुँ प्रसस्त फलफुल र हरियो तरकारी खाने ।
भाइरल ज्वरो ? के गर्ने र के नगर्ने ?
समान्यतया रूघा खोकी को ज्वरो भन्दा भाइरल ज्वरो फरक हुन्छ । यसको प्रबृत्ति खरो हुन्छ ।
लक्षणहरु
१. ज्वरो,
२. शरीर जिरिङ्ग (जाडो हुने),
३. टाउको, जिउ र जोर्नी दुख्ने,
४. घाँटी दुख्ने, खोकी लाग्ने, नाकबाट पानी बग्ने वा बन्द हुने, बालबालिकालाई बान्ता र पखाला लाग्ने,
५. अनुहार सुन्निने र शरीर अलश्य हुने। आँखा राताराता हुनुको साथै आँखा रसिला देखिने हुन्छ ।
के गर्ने ?
१) घरमै आराम गर्ने (यसले शरीरमा ऊर्जा थपिदिने र रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्नेछ भने संक्रमितबाट अरुलाई सार्ने वा प्रकोप हुने सम्भावना कम हुनेछ ।
२) झोलिलो खानेकुरा खाने–यसले शरीरलाई डिहाइड्रेसन हुनबाट जोगाउँछ । रोग प्रतिरोधी क्षमता पनि वृद्धि गराउँछ । पानी आवश्यकता अनुसार पिए पनि झोलिलो सुप लिँदा शरीरमा अझ स्फुर्ती बढ्ने र छिटो स्वास्थ्यमा सुधार आउनेछ ।
३) भाइरल ज्वरोको सिजनमा चाहिने अति आवश्यक सामान्य औषधीहरु आफूसँग राख्ने । खासगरी भौगोलिक विकट स्थानमा स्वस्थ्यचौकी टाढा हुने र स्वास्थ्यकर्मी पनि चाहेको समयमा पुग्न गाह्रो हुने भएकाले सामान्य औषधि आफूसँगै राख्नु आवश्यक छ ।
४) घरमै उपलब्ध खानेकुरा (लसुन, सुन्तला, मह, अदुवा आदि) मा भाइरस विरुद्धको गुण हुने भएको र यी खानेकुरा गाउँघरतिर पनि सहजै उपलब्ध हुने भएकाले यसको प्रयोग गर्दा छिटो स्वास्थ्यलाभ गर्न सकिनेछ ।
५) खासगरी ६५ वर्षमाथिका जेष्ठ नागरिक, ५ वर्ष मुनिका बालबालिका, दीर्घ रोगी (दम, सिओपिडी, अंग प्रत्यारोपण, मिर्गौलाको डायलाइसिस गरिरहेका) हरुको भाइरल ज्वरो अन्तर्गत पर्ने फ्लुका कारण मृत्यु हुने गरेकाले यस्ता वर्गका मानिसले फ्लु विरुद्धको खोप अनिवार्य लिनुपर्छ। विशेषगरी विकट स्थानहरु जहाँ समयमा औषधि र चिकित्सकको अभाव हुन्छ, त्यहाँ नियमित रुपमा खोप दिँदा बर्से्नि हुने मानवीय क्षतिलाई कम गर्न सकिनेछ ।
के नगर्ने ?
१) एन्टिबायोटिकको प्रयोग आफूखुसी नगरौं।
२) संक्रमण भएको अवस्थामा सार्वजनिक स्थलहरुमा अति आवश्यक नभई नजाऊँ ।
३) आफूले प्रयोग गर्ने समानहरु अरुलाई प्रयोग गर्न नदिऊँ, हात नामिलाऊँ र आफू संक्रमित भएको भए अरुसँग एक मिटर दूरी कायम गरेर मात्र कुराकानी गरौं ।
४) शरीर कसिने गरी गरुंगा लुगा नलगाउने र कोठाका झ्यालढोका पूर्ण रुपमा बन्द नगर्ने ।
५) भाइरल ज्वरो संक्रमणका करणले हुने भएकाले धामी, झाँक्री वा झारफुकतिर नलागी सकेसम्म स्वास्थ्य संस्थामा पुग्ने कोसिस गर्ने ।