७ साउन २०७६ मंगलबारको राशिफल

तपाईको आज
मेष – विश्वासपात्रबाटै घातप्रतिघात हुने उच्च सम्भावना ।
वृष – अनायासै आर्थिक लाभको शुभ योग ।
मिथुन – आँटे ताकेका कार्य बिचैमा रोकिने ।
कर्कट – विवादित विषयमा प्रवेश नगरेको नै उचित हुने ।
सिंह – प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
कन्या – पारिवारिक साथ सहयोग राम्रो मिल्ने ।
तुला – वस्त्र, धन, पुरस्कार लाभ हुने ।
वृश्चिक – यात्राको क्रममा अनेकानेक विघ्न बाधा सहनुपर्ने।
धनु – मन प्राय अस्थिर र बेचैन रहने ।
मकर – मनमा प्रसन्नताको बहार चाउने ।
कुम्भ – आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मीन – सामाजिक मान सम्मान नयाँ ईटा थपिने ।