१० साउन २०७६ शुक्रबारको राशिफल

तपाईको आज
मेष – सामाजिक आदर सत्कार प्राप्त हुने ।
वृष – विश्वासपात्रबाटै घात प्रतिघात हुने ।
मिथुन – प्रियजन सँग रमाईलो भेटघाट हुने ।
कर्कट – स्वास्थ्यावस्था अनुकूल प्राय नै रहने ।
सिंह – आशा गरेकै ठाउँँबाट निराश बन्नुपर्ने ।
कन्या – वादविवादबाट टाढै रहेको लाभदायक ।
तुला – मानसिक शान्ति र आराम मिल्ने ।
वृश्चिक – यत्रतत्र यश कीर्ति फैलने ।
धनु – प्राय हर कार्यमा बाधा अबरोध झेल्नु पर्ने ।
मकर – इच्छित खानाको उपभोगमा बाधा खडा हुने ।
कुम्भ – आरोग्यतामा थप वृद्धि हुने ।
मीन – आर्थिक कारोवारमा क्षति सहनुपर्ने ।