१२ साउन २०७६ आइतबारको राशिफल

तपाईको आज
मेष – आर्थिक करोबारमा नोक्सानी सहनुपर्ने ।
वृष – नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।
मिथुन – विश्वास पात्रबाटै घात प्रतिघात हुने ।
कर्कट – अनायासै आर्थिक जमिन लाभको शुभयोग ।
सिंह – स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
कन्या – व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
तुला – स्वास्थ्यमा कुनै समस्या देखापर्ने ।
वृश्चिक – थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
धनु – प्रतिष्पर्धामा उत्कृष्ठता प्रदान गरिने ।
मकर – प्राय हरकार्यमा बिघ्नबाधाको सामना गर्नुपर्ने ।
कुम्भ – अशुभ खवरको प्राप्तिले मनमा उदासता छाउने ।
मीन – अर्थलाभ सँगै कार्यमा सफल भइने ।