१३ साउन २०७६ सोमबारको राशिफल

तपाईको आज
मेष – आरोग्यतामा थप वृद्धि आउने ।
वृष – आँखामा कुनै समस्या देखापर्ने ।
मिथुन – नयाँं कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।
कर्कट – सामाजिक स्थानमा खलबल आउने ।
सिंह – अनायासै आर्थिक जमिन लाभको योग ।
कन्या – आँटेका कार्य अधुरै रहने ।
तुला – व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
वृश्चिक – अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन ।
धनु – पारिवारिक साथले महत्वपूर्ण कार्य बन्ने ।
मकर – शत्रु पक्षको हार हुने ।
कुम्भ – प्रायः हर कार्यमा विघ्नबाधा खडा हुने ।
मीन – अशुभ खबरको प्राप्तिले मन खिन्न हुने ।