१४ साउन २०७६ मंगलबारको राशिफल

तपाईको आज
मेष – अर्थलाभ सँगै कार्यमा सफल भईने ।
वृष – आर्थिक करोबारमा नोक्सानी सहनुपर्ने ।
मिथुन – सामाजिक मान सम्मानमा वृद्धि आउने ।
कर्कट – खर्चका बाटाहरु लम्बिएर जाने ।
सिंह – प्रियजनसँग रमाइलो भेटघाट हुने ।
कन्या – स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
तुला – नजिकैका आफन्तजनसँगै मनमुटाव ।
वृश्चिक – प्राय हरेक कार्यमा घाटा व्यहोर्नुपर्ने ।
धनु – थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मकर – आवासमा नवीन रौनकता छाउने ।
कुम्भ – मनमा चिन्ता बढ्ने कुनै खबर सुन्नुपर्ने ।
मीन – स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।