१६ साउन २०७६ बिहीबारको राशिफल

तपाईको आज
मेष – आफन्तजनसङ्गै वैचारिक द्वन्द्व पर्ने ।
वृष – अर्थलाभसँगै कार्यमा सफलता हात पर्ने ।
मिथुन – असन्तोषरुपी ज्वारभाटमा चित्त डुब्ने ।
कर्कट – आदर सत्कार प्राप्त हुने शुभ योग ।
सिंह – नसोचेको ठाउँमा धननाश हुने ।
कन्या – शुभेच्छुकहरुसँग रमाईलो भेटघाट हुने ।
तुला – थालेका कार्य बीचमै रोकिने ।
वृश्चिक – आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।
धनु – प्रायः हरकार्यमा नोक्सानी व्यहोर्नुपर्ने ।
मकर – मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
कुम्भ – शत्रु पक्ष परास्त हुँदै जाने ।
मीन – यात्रामा विविध बिघ्न बाधा खडा हुने ।