१७ साउन २०७६ शुक्रबारको राशिफल

तपाईको आज
मेष – मनमा चिन्ता बढ्ने कुनै अशुभ खबर सुन्नुपर्ने ।
वृष – आरोग्यतामा थप वृद्धि आउने ।
मिथुन – आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
कर्कट – पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
सिंह – सामाजिक स्थानमा खलबल आउने ।
कन्या – मन प्रसन्न हुने खबर सुन्न पाइने ।
तुला – कार्यसिद्धिका लागि कडा मेहनत गर्नुपर्ने ।
वृश्चिक – व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
धनु – वादविवादको दलदलमा फसिने उच्च सम्भावना ।
मकर – थालेका कार्यले उचित गति लिने ।
कुम्भ – वस्त्र, उपहार, धनलाभको योग ।
मीन – मनमा अशान्तिको कालो बादल मडारिने ।