२० साउन २०७६ सोमबारको राशिफल

तपाईको आज
मेष – घरपरिवारमा नयाँ रौनकता छाउने ।
वृष – मनमा अशान्तिको कालो बादल छाउने ।
मिथुन – स्वजनसङ्गै वैचारिक मतभेदको स्थिति बन्ने ।
कर्कट – आरोग्यतामा थप वृद्धि भएर जाने ।
सिंह – आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
कन्या – सामाजिक मानसम्मानमा वृद्धि हुँदै जाने ।
तुला – आफन्तबाट नै प्रतिपक्षीको भूमिका खेलिने ।
वृश्चिक – अनायासै अर्थलाभको शुभ योग ।
धनु – कार्य्सिद्धिका लागि कडा परिश्रम गर्नुपर्ने ।
मकर – आशा गरेको व्यक्ति वा ठाउँबाटै निराश हुनुपर्ने ।
कुम्भ – प्राय हर कार्यमा बाधा अवरोध खडा हुने ।
मीन – आफन्तको सहयोगले महत्त्वपूर्ण कार्य बन्ने ।