२४ साउन २०७६ शुक्रबारको राशिफल

तपाईको आज
मेष – स्वास्थ्यस्थितिमा अनायासै नकारात्मक परिवर्तन देखापर्ने ।
वृष – मानसिक शान्ति र आराम मिल्ने ।
मिथुन – घरमा नवीन चहल पहल छाउने ।
कर्कट – यात्रााको क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने ।
सिंह – स्वजनसङ्गै वैचारिक मनमुटाव पर्ने ।
कन्या – अर्थ लाभसँगै कार्य सिद्धिको योग ।
तुला – असन्तोषरूपी अनल ज्वालमा चित्त जल्ने ।
वृश्चिक – नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
धनु – आफन्तबाटै घात प्रतिघात हुने उच्च सम्भावना ।
मकर – प्रियजनसँग रमाइलो भेटघाट हुने ।
कुम्भ – स्वास्थ्यस्थिति प्राय अनुकूल रहने ।
मीन – व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।