स्थानीय काठको प्रयोग गरेर छाईएको घर

बागलुङको ढोरपाटन उपत्यकामा स्थानीय काठको प्रयोग गरेर छाईएको घर । यहाँका अधिकांश घरको छाना काठले छाइएको छ । तस्वीरः तारानाथ आचार्य