२८ साउन २०७६ मंगलबारको राशिफल

तपाईको आज
मेष – स्वास्थ्यले साथ दिएपनि कार्यमा बाधा ।
वृष – स्वजनसँगै वैचारिक मनमुटाव हुने ।
मिथुन – प्राय हरकार्यमा नोक्सानी मात्रै ब्यहोनु पर्ने ।
कर्कट – थालेका कार्यले आशातीत मार्ग लिने ।
सिंह – शत्रु पक्ष परास्त हुँदै जाने ।
कन्या – मनमा अशान्तिको कालो बादल मडारिने ।
तुला – पेट वा कम्मरमा पीडा ।
वृश्चिक – अर्थलाभसँगै कार्य्सिद्धिको योग ।
धनु – असन्तोषरुपी ज्वारभाटामा चित्त डुब्ने ।
मकर – नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल दिने ।
कुम्भ – सामाजिक स्थानमा खलबल आउने ।
मीन – शुभ समाचारको प्राप्तिले मनमा प्रसन्नता छाउने ।