६ भदौ २०७६ शुक्रबारको राशिफल

तपाईको आज
मेष – असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने ।
वृष – पारिवारिक साथ, सहयोग राम्रो प्राप्त हुने ।
मिथुन – सामाजिक स्थानमा केही खलबल आउने ।
कर्कट – मनमा प्रसन्नता छाउने खबर सुन्न पाइने ।
सिंह – आँटेको कार्य अधुरै रहने ।
कन्या – आशा गरेको ठाउँबाट काम नबन्ने ।
तुला – वादविवादको दलदलमा फसिने सम्भावना उच्च ।
वृश्चिक – मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु – शत्रु पक्षहरु परास्त हुँदै जाने ।
मकर – घरबाहिरको बसाइ,यात्रा कष्टकर हुने ।
कुम्भ – पेट वा कम्मरमा पीडा, समस्या देखापर्ने ।
मीन – आरोग्यतामा थप वृद्धि आउने ।